दुर्गमका महिलाका लागि ‘वरदान’ बन्दै हवाई उद्धार, नलगाडकी मिनाको दोस्रो जन्म

सुर्खेत – नियमित गर्भ जाँच गराएर घर फर्किँदै गर्दा जाजरकोट नलगाड-८ की ३३ वर्षीया मीना बुढाक्षेत्री सवार अटो दुर्घटनामा पर्यो र खुसी बोकेर घर फर्किरहेकी उनी मृत्युसँग जुध्नुपर्ने अवस्थामा पुगिन्।...

बालमैत्री वडा घोषणाको तयारी: नलगाडमा बाल विवाह न्यूनीकरण सम्बन्धी वक्तृत्वकला

​टुकमाया घर्ती जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गर्ने अभियान अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। पाँचतारा युवा संरक्षण मञ्च र वर्ल्ड भिजन इन्टरनेशनल...

परिवारले गोजीको पैसा तिरेर हेलिकप्टरबाट गरेको उद्धारमा ‘क्रे डिट’ लिनेको होडवाजी

जाजरकोट- आइतबार बिहान १० बजे नलगाड नगरपालिका–२ छेप्काका एकै परिवारका तीन सदस्यका लागि एउटा ठूलो बज्रपात आइलाग्यो। खाना पकाउने ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा परी उनीहरू गम्भीर घाइते भए।...

नि:शुल्क जलन उपचार शिविरमा पहिलो दिनमै ११ जनाको सफल शल्यक्रिया

सुर्खेत- ‘नबिल निःशुल्क जलन उपचार शिविर’शिविरको पहिलो दिन  १८३ जना बिरामीहरूको स्वास्थ्य जाँच गरिएको छ भने जटिल समस्या भएका ११ जना बिरामीहरूको सफल शल्यक्रिया (अप्रेसन) गरिएको छ । नबिल बैंकको...

डा. बिकाश खड्का बने प्रदेशकै पहिलो मिर्गौला प्रत्यारोपण सर्जन

सुर्खेत- कर्णालीको स्वास्थ्य क्षेत्रमा एउटा ऐतिहासिक कोसेढुङ्गा थपिएको छ। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. बिकाश खड्का कर्णाली प्रदेशकै पहिलो ‘किड्नी ट्रान्सप्लान्ट सर्जन’ (मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक) बन्न सफल हुनुभएको छ।...

मुख्य समाचार

खानेपानी र फोहोर व्यवस्थापनको माग गर्दै युवाहरूद्वारा नलगाड नगरपालिकाको ध्यानाकर्षण

जाजरकोट – नलगाड नगरपालिका वडा नं. ७, दल्लीका स्थानीय युवाहरूले खानेपानीको अभाव र अव्यवस्थित फोहोर व्यवस्थापनको समस्या समाधान गर्न माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन्। त्रिवेणी युवा क्लबका तर्फबाट नगर...


अन्तर्वार्ता

‘मध्यपश्चिम विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउँछु’

तीन महिना अघि मात्रै मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व सम्हालेका छन्, प्रा. डा. ध्रुवकुमार गौतमले । गत वैशाख १८ गते प्राज्ञिक प्रतिस्पर्धाका…