भेरीमा डुवेर मृत्यु

imagesराराखवर संवाददाता
सुर्खेत, १५ जेठ ।
सुर्खेतको भेरी गंगानगरपालमा भेरी नदिमा डुवेर एक जनाको ज्यान गएको छ ।
भेरी नदिमा नुहाउने क्रममा चिप्लिएर भेरीगंगा नगरपालिका–१३ का २७ वर्षिय बालकुमारी विकको ज्यान गएको प्रहरीले जनाएको छ ।शनिवार दिउसो नदीमा नुहाउदै गर्दा चिप्लिएर उहाँ मृत्यु भएको ईलाका प्रहरी कार्यालय छिन्चुका सई निर्मल खत्रीले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया