बर्षे फलफुलका विरुवाहरु रोप्ने सम्वन्धि सूचना

पहाडी क्षेत्रमा हुने कागति, सुन्तला, निबुवा, मौसम, भोगटे, जुनार लगायतका

बर्षे फलफुलका विरुवाहरु रोपौ, जलवायु परिवर्तनबाट कृषकको जोखिमलाई कम गरौ ।

पहाडी क्षेत्र काष्ठकला तथा फलफूल विकास आयोजना,

आयोजना कार्यान्वयन एकाई, कर्णाली प्रदेश सुर्खेत




फेसबुकबाट तपाईको प्रतिक्रिया