सिंडीबाट खसेर बालकको मृत्यु

जाजरकोट २४, साउन
भेरीमालिका नगरपालिका १२, विस्नेचौरका ७ बर्षीय डिल्ली बस्नेतको सिंडीबाट खसेर मृत्यु भएको छ ।
घरकै सिंडीमा आवतजाव गर्ने क्रममा एक्कासी खस्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको स्थानीय मोतीराम गिरीले बताउनु भयो ।
बस्नेत रिभर डाईनामिक बोर्डिङ्ग स्कुल कुदुका नर्सरी कक्षामा अध्ययनरत विद्यार्थी रहेको वताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया