श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गराएरै छोड्छु—संञ्चार मन्त्री कार्र्की

14470397_1097980750315201_1361914504821550726_nसुर्खेत, ९ असोज ।
सुचना तथा संञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले कर्णालीको विकास नभए सम्म देशको विकास हुन नस्ने उहाँले बताउनु भया े।
उहाँले कर्णालीको बजेट कर्णालीमै खर्च गर्नु पर्ने बताउदै यसक्षेत्रको बजेट जब सम्म आफ्नो क्षेत्रमा लगेर खर्च गर्ने प्रबिधीको अन्यत्य हुदै तब सम्म कर्णालीको विकास हुन नस्कने बताउनु भयो ।
प्रेस सेन्टर नेपाल प्रदेश नम्वर ६ को प्रथम अधिवेशनको उद्घघाट गर्दै मन्त्री कार्कीले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन जसरी भएपनी गराएरै छोड्ने दाबी गर्नु भया े।
सरकारी स्तरमा कार्यन्वयन भइसेको अव छिटै अन्य क्षेत्रमा पनि कार्यान्वयन गराएरै छोड्ने बताउनु भयाे।
मन्त्री कार्कीले नयाँ आम सञ्चार नीति तत्काल कार्यान्वयन गर्ने र आम सञ्चार नीतिमा घोषणा गरिए वमोजिम समानुपाती विज्ञापनको लागी पहल थाल्ने बताउनु भया े।
पत्रकारले आफ्नो पेशाम प्रति जिम्मेवार र मर्यादित भएर कामगर्नु पर्नेमा जोड दिदै ग्रमीण ठाँउको यथार्त सुचना संकलनमा जोड दिनुपर्ने उहाँको तर्क छ ।
अभिवेशनका लागि प्रदेश नं ६ का १० जिल्लाका जिल्ला प्रतिनीधि, केन्द्रिय सदस्यहरु सुर्खेत आइपुगेका छन ।
अधिवेशनले केन्द्रिय अधिवेशनमा जाने प्रतिनीधिहरुको टुङ्गो समेत लगाउने छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया