सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १६ गर्पनको शनिलेखमा रहेको स्वास्थ्य चौकीको नवनिर्मित भवन वडाध्यक्ष पूर्णबहादुर ढकाललाई हस्तान्तरण गदै सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर झंक थापा । तस्वीर इन्जिनियर थापको फेसवुकवाट ।
राराखबर । २०७४, २६ असार सोमबार