संगठनको अध्यक्षमा नेपाली

सुर्खेत, २६ भदौ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र दलित विद्यार्थी संगठनको अध्यक्षमा धनबहादुर नेपाली चयन भएका छन् ।
बिहिवार भएको प्रथम भेलाले उपाध्यक्षयमा ज्योति बिक, सचिवमा टेक बिक, सह सचिवमा सुरेश सार्की, र कोषाध्यमा कल्पना विकलाई चयन गरेको छ ।


१६ सदसिय समितिको सदस्यमा बिष्णु रसाइली, सुरेश सुनार, संगम महर, दिपक पोखरेल, मनिषा विक, सृजना बस्याल, अर्जुन विक, शिवा सुनार, सौभाग्य विक, भिमा चुनारा र करिश्मा विक रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष धनबहादुर विकले दलित विद्यार्थीको हक अधिकारको पक्षमा आवाज उठाउने बताए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया