परोपकार पुनस्र्थापना केन्द्रको पाँचौं साधारणसभा सम्पन्न

पुनम बिसी सुर्खेत, ४ साउन । परोपकार पुनस्र्थापना केन्द्रको पाँचौ साधारणसभा बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । साधारणसभाले मनोहरलाल आचार्यको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सुरेन्द्र रावल, सचिवमा रिता चन्द, कोषाध्यक्षमा प्रमोद उपाध्याय, सदस्यमा जाकिर हुसेन, चन्द्र लम्साल, सुरज रामदाम, निलकमल गौतम, डम्मर थापा चयन …

शारीरिक सुगठनका हिमायती

उत्कृष्ट खेलाडी वन्ने सपना पश्चिम नेपालमै नयाँ व्यवसाय भित्याउनु भएका मध्यपश्चिम फिटनेस सेन्टरका संचालक प्रमोद हमालको जन्म २०३२ सालमा दैलेखको मालिका गाविस-४ धछुङ्गमा भएको थियो । उहाँको प्रारम्भिक शिक्षा गाउँकै देवि माध्यामिक विद्यालयवबाट सुरु भएको थियो । त्यो विद्यालयमाकक्षा १ सम्म पढनु भयो । त्यतिवेलै उहाँको परिवार सुर्खेतमा पनि बस्थ्यो …

परिवर्तनका सुत्रधार

नेकपा एमाले सुर्खेतका नेता पूर्णप्रसाद पौडेल इमानदार राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ । सानैदेखि समाज सेवामा लाग्नु भएका उहाँ अहिले राजनीति मार्फत समाज सेवामा सक्रिय हुनुहुन्छ । एमाले सुर्खेतका जिल्ला कमिटी सदस्य पौडेल सरकारी जागिर छाडेर पूर्णकालिन राजनीतिमा सक्रिय हुदै आउनु भएको छ । २०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य बन्नु …

जनताका प्रिय डाक्टर

स्वदेश वा विदेशमा पढेर डाक्टर भएकाहरु सकेसम्म दुर्गम क्षेत्रमा गएर काम गर्न मान्दैनन् त्यसै भएर दुर्गम क्षेत्रका धेरै अस्पतालहरु दरवन्दी भएर पनि डाक्टरविहीन हुने गरेका छन । तर सुर्खेतमा जन्मे हुर्केका डा.नवराज केसीले भने फिलिपिन्सवाट एमडी गरेपछि जन्म थलोलाई नै आफनो कर्मथलो बनाउनु भयो । मध्य तथा सुदुर पश्चिमका नागरिकलाई …

निर्डर स्वास्थ्य सिपाहीको गोल्छे सार्कीसगँको त्यो विवाद

राजेशकुमार बुढा स्वास्थ्य क्षेत्रकै चर्चित व्यक्तित्व हुनुहुन्छ । सिनियर अहेव बुढा निर्डर स्वास्थ्यकर्मीको रुपमा परिचित हुनुहुन्छ । विगत ८ वर्षदेखि नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतको अध्यक्ष समेत रहेको बुढा अहिले स्वास्थ्य चौकी नेटमा कार्यरत हुनुहुन्छ । उहाँ स्वास्थ्य क्षेत्रसगै सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ । बुढाकै सक्रियतामा सुर्खेतका धेरै ठाउँमा …

आत्मनिर्भर अर्थतन्त्र स्थापनामा सहकारीको भूमिका महत्वपूर्ण

राष्ट्रिय सहकारी संघ संचालक समितिका सदस्य पदम दाहाल २०७१ साउन २३ गतेवाट वाट ५ वर्षको लागि सदस्यमा चयन हुनु भएको थियो । २०४० सालमा पहिलो पटक सहकारी संस्थामा आवद्ध भएका उहाँले साझा सहकारी संस्थावाट सहकारी यात्रा थाल्नु भएको थियो । २०५३ सालदेखि नियरन्तर सहकारी आन्दोलनमा सक्रिय दाहालसँग नेपालमा सहकारीको अवस्था, …

पीडा खेप्न नसकेर निकै रोए

गहेन्द्रप्रसाद दाहाल नेपालको शैक्षिक क्षेत्रमा चिरपरिचत नाम हो । शिक्षा क्षेत्रमा चमत्कारिक परिवर्तन ल्याउन सफल भएकै कारण उहाँको चर्चा देशभरी चल्ने गर्छ । प्राथमिक तहवाट शिक्षण पेशा सुरु गर्नु भएका दाहाल अहिले सुर्खेतको बीरेन्द्रनगर ८ इत्रमामा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माध्यामिक विद्यालयको प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले …

‘लागु औषध नियन्त्रणमा कम्प्रोमाइज हुँदैन’

मध्यपश्चिम क्षेत्रको भौगोलिक अवस्थालाई ध्यानमा राखेर प्रहरीले ३ किसिमको सुरक्षा रणनीति अपनाएको छु । लागु औषध नियन्त्रण गर्ने, तस्करी नियन्त्रण गर्ने र अपराध अनुसन्धानमा जिरो टलरेन्स यी ३ वटा मुख्य उदेश्य लिएर मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय अघि वढिरहेको छु । प्रहरी सक्रियताकै कारण विगतको तुलनामा यस क्षेत्रमा आपराधिक क्रियाकलापमा कमी …

कर्णाली किनारमा सुतेको यो क्षण…

नेपाल सरकारका सहसचिव तथा उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी कलेज पढदै गर्दा सरकारी सेवा प्रवेस गर्नु भएको थियो । आइएसी एजीको पास गरेपछि उहाँले प्राविधिक सहायक पदमा सरकारी सेवा प्रवेस गर्नुभयो । त्यसमा काम गरेको २ वर्षमै सरकारी जागिर छाडनु भएका उहाँ २०५० सालमा फेरी सरकारी …

वाह्य लेखापरीक्षण सम्बन्धी सूचना

प्रस्तुत विषयमा यस संस्थाले आर्थिक वर्ष २०७२।०७३ मा विभिन्न साझेदार संस्था र आन्तरिक तर्फबाट भएका विभिन्न कार्यक्रमहरुमा भएको आर्थिक कारोवारोको मान्यता प्राप्त लेखा परिक्षकबाट वाह्य लेखा परिक्षण गराउनुपर्ने भएकाले तपसिलका शर्तहरुको आधारमा योग्यता भएका व्यक्ति वा फर्महरुबाट निवेदन आव्हान गरिन्छ । तपशिल १) लेखा परिक्षण गर्ने व्यक्ति वा फर्म चार्टर्ड …