डाँडागाँउका युवाले व्यक्तिगत खर्चमा सडक बनाए

पदम केसी जाजरकोट जनप्रतिनिधीले वेवास्था गरेपछि जाजरकोटको डाँडागाउँका युवाहरु आफैले व्यक्तिगत खर्चमा सडक निर्माण गरेका छन् । आफ्नो गाउँ ठाउँको विकासको लागि आफैले पनि केही योग्दान दिनुपर्छ भनेर व्यक्तिगत खर्चमा सडक खनेको नलगाड नगरपालिका २, डाडाँगाउँका युवाहरुले बताए । विभिन्न पेशा र व्यवसायमा संलग्न उनीहरुले रिजादेखि चैतेकाफल, शिर्पाखोला, कुईयाकाँडा र …

सलह कीरा नियन्त्रण सम्बन्धि अत्यन्त जरुरी सूचना

सलह कीरा नियन्त्रण सम्बन्धि कृषक वर्गहरुमा कृषि विकास निर्देशनालय, सुर्खेतको अत्यन्त जरुरी सूचना । मरुभूमि सलह किरा अफ्रिकी महादेश, पाकिस्तान र भारत हुँदै र्भखर मात्र नेपालको कर्णाली प्रदेशको सुर्खेत जिल्लामा समेत प्रवेश गरी सकेको अवस्था छ । यो ठुलो समुहमा हिँडने, अत्यन्तै हानिकारक फट्यांग्राको एक प्रजाति हो । औसतमा एउटा …

डिभिजन वन कार्यालय, जाजरकोटको अपिल

 वन क्षेत्रमाअतिक्रमण हुननदिन सबैले ऐक्यबद्धता जाहेर गरौं ।  अवैध तरिकाले वन क्षेत्रमा अतिक्रमण तथावन पैदावार चोरी निकासी  भएको जानकारी समयमै डिभिजन वनकार्यालय, सव डिभिजन वनकार्यालय, जिल्लाप्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सरोवारवाला निकायलाई सूचित गराऔं ।  सा.व.उ.स.हरु मार्फत पनिवन अतिक्रमण रोकथाम तथा नियन्त्रण गरीे वन विकास रकमबाट …

मिलनको पहलमा बाढी पीडितलाई खाद्यान्न सहयोग

सुर्खेतको भेरीगंगा नगरपालिका-१२, पाडुले हटारुखोलामा रहेका बाढी पीडितलाई युवा समाजसेवी मिलन बिसीको पहलमा खाद्यान्न सहयोग गरिएको छ । कोभिड १९ महामारीको समयमा हामी बाचौ र अरुलाई पनि बचाउ भन्ने स्वच्छ भावना राखेर सहयोग गरिएको उनले बताए । उनी भन्छन्, कसैले पुगेर दिन्छन् तर हामीले भने अभावबाटै सहयोग जुटाएइर समस्यामा परेका …

‘स्वर्ग पुगिने’ भन्दै गाउँघरमा गरिने अनौठो अन्त्येष्टि चलन

प्रकाश पन्त बीबीसी न्यूज नेपाली पश्चिम रुकुमको आठबीसकोटका धीरेन्द्र बटालाले आमाबुवाको अन्त्येष्टिमा झण्डै दुई हजार मिटर ‘बाट’ भनिने लामो कपडा प्रयोग गरे। आमाबुवा दुवैजनाको अन्त्येष्टिको लागि कपडा किन्न डेढ लाख रुपैयाँ खर्च भएको उनले बताए। “त्यो पैसा सामाजिक काममा खर्च गरेको भए राम्रो हुन्थ्यो”, उनले भने, “तर जन्मदिने आमाबुवाको धोको …

सडक भाषिदा नलगाडका बगर र मन्मैबस्ती उच्च जोखिममा

पदम केसी जाजरकोट जाजरकोटको नलगाड नगरपालिका -८, को मन्मैदेखि जिकुवा जोडने सडक खण्डको तल्लो सिमामा सडक भाषिदा बगारा बजार र मन्मैमा जोखिम बढेको स्थानीयले बताएका छन् । उक्त सडक खण्डको दुई सय मिटर जाति सडक चिरा परेको छ भने कतिपय ठाउँमा पहिरो समेत गएको स्थानीय नारायण शाहीले जानकारी दिए । …

कर्णाली सरकारले उपेक्षा गरेको कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएका चिकित्सकको गुनासो

कर्णाली प्रदेशमा कार्यरत आठौ तहका चिकित्सकहरुले कर्णाली प्रदेश सरकारले दिने भनेको प्रोत्साहन भत्ता आफुहरुले नपाएको गुनासो गरको छन् । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि अग्रपंक्तिमा खटिएर काम गरिरहेका मेडिकल अधिकृतहरुले अरु चिकित्सक र स्वास्थ्यकर्मीले पाएपनि अहिलेसम्म पनि आफुहरुले उक्त भत्ता नपाएको बताएका हुन । जनप्रतिनिधीहरुको सेवा सुविधा दोव्वर बनाउन लागेको …

यि हुन कारागार चलान हुने सोती घटनाका २३ जना आरोपितहरु

गत जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर रुकुम पश्चिमको सोती गाउँमा जाजरकोटका ६ जना युवाले ज्यान गुमाएको घटनामा प्रतिवादी बनाइएका ३४ जना मध्ये २३ जनालाई जनालाई जिल्ला अदालत रुकुम पश्चिमले पूर्पक्षको लागि थुनामा राख्ने ओदेश दिएको छ । घटनामा जोडिएकी किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको …

कोरोनासंक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र थप एक जनाको मृत्यु भएको मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १०,०९९ पुगेको छ। तीमध्ये २४ जनाको मृत्यु भएको छ भने २,२२४ जना निको भएका छन्। विगत २४ घण्टामा ७६ …