राष्ट्रपति बहसमा क्लिन्टन ट्रम्पमाथी भारी परिन

एजेन्सी
सुर्खेत १२, असोज ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच राष्ट्रपति बसह भएको छ । टेलिभिजन वहसमा क्लिनटन ट्रम्पमाथी भारी परेकी छन ।
टेलिभिजन वहस पछि गरिएको सर्वेक्षणमा ६३ प्रतिशत अमेरिकीहरुले क्लिनटनलाई राष्ट्रपतिको रुपमा देख्न चाहेका छन भने ट्रम्पलाई मात्रै २७ प्रतिशतले राष्ट्रिपतिको रुपमा देख्न चाहेका छन ।
91389668_f18e72be-8245-4ec9-b476-7c1e24711812आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्प र डेमाक्रेटतर्फबाट क्लिन्टन चुनावी प्रतिस्पर्धामा छन ।
अमेरिकाको आर्थिक र कर नीतिमा उनीहरुबीच तिखो बहस भएको छ ।
राष्ट्रपतिकाका उम्मेदवारहरूबीच चुनाव अघि नै सीधा बहस हुनु अमरिकी चुनावी प्रक्रियो अहम हिस्सा मानिन्छ ।
बसहका क्रममा ट्रम्पले हिलारीसँग रोजगार प्रदान गर्ने कुनै योजना नरहेको आरोप लगाए । तर, हिलारीले आरोपको अखडन गर्दै पूँजीमा वृद्धि गर्दै १ थप करोडलाई रोजगारी दिने वातावरण सृजना गर्ने दाबी गरिन ।
टम्पले कर छलि गर्दै आएको हिलारीले आरोप लगाइन ।
अमरीकी राष्ट्रपतिको उम्मीदवारबीच सबैभन्दा पहिले १९६० सेप्टेम्बर २६ मा जैन एफ कैनेडी र हेनरी किसिन्जरबीच भएको थियो ।

प्रकाशित मितिः १२ आश्विन २०७३, बुधबार ०६:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *