सीप सिक्छौ आत्मनिर्भर वन्छौ

_102232
एसओएस वालग्राम सुर्खेत अन्तर्गत सामाजिक सेवा केन्द्रले संचालन गरेको ६ महिने सिलाई कटाई तालिमका सहभागी । महिलाहरुलाई आत्मनिर्भर वनाउनको लागि केन्द्रले विगत २० वर्षदेखि सिलाई कटाई तालिम दिदै आएको छ ।
प्रकाशित मितिः ८ भाद्र २०७३, बुधबार ११:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *