नेपाली काँग्रेस सुर्खेत क्षेत्र न १ संसद गरिब कल्याण छात्रबृति योजना अक्षय कोषले गरिव तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रबृत्ति वितरण गदै आएको छ । यसपाली मेहलकुना माध्यामिक विद्यालयमा छात्रबृत्ति तिवरण गदै काँग्रेस सुर्खेतका नेताहरु । तस्वीर काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य रामबहादुर सिँहको फेसबुकवाट