विद्यार्थीलाई काँग्रेसको सहयोग

14469615_1705695263088272_8075095096825342794_n
नेपाली काँग्रेस सुर्खेत क्षेत्र न १ संसद गरिब कल्याण छात्रबृति योजना अक्षय कोषले गरिव तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रबृत्ति वितरण गदै आएको छ । यसपाली मेहलकुना माध्यामिक विद्यालयमा छात्रबृत्ति तिवरण गदै काँग्रेस सुर्खेतका नेताहरु । तस्वीर काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य रामबहादुर सिँहको फेसबुकवाट
प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार १०:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *