जाजरकोट जिल्लाको दल्लीमा भएको निशुल्क स्वास्थ्य शिविरमा विरामीको उपचार गदै मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका बरिष्ठ फिजिसियन डाक्टर केएन पौडेल । सुर्खेत हस्पिटलको प्राविधिक सहयोग तथा लहँ, डाँडाँगाउँ र खगेनकोट गाविसहरुको सहयोग तथा समुन्वयमा नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लहँले निशुल्क शिविरमा आयोजना गरेको हो ।