सामाजिक सेवामा हात

15590164_2186806828210134_7694592150841047142_n
देउती बज्यै मन्दिरमा रहेका विपन्नलाई न्यानो कपडा ब्लाडकेट वितरण गदै लाइन्स क्लव अफ सुर्खेत काँक्रेविहारका अध्यक्ष विन्दु नेपाल । लाइन्स क्लव अफ सुखेत भ्याली, लाइन्स क्लव अफ सुर्खेत काँक्रेविहार र लाइन्स क्लव अफ सुर्खेत मध्यपश्चिमले २५ जना विपन्नलाई न्यानो कपडा प्रदान गरेका छन ।
प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १३:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *