हिउँले ढाक्यो जुम्लालाई धेरै दिनपछि देशैभरी लगातार हिउँदे पानी परिरहेको छ । कर्र्णाली अन्चलका विभिन्न जिल्लासहित उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिउ पर्न थालेको छ । तस्वीर ददीराम कँडेलको फेसबुकबाट । प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार ०४:५८ Previous PostNext Post