धेरै मह बनाउनू

जिल्ला कृषि विकास कार्यालय जाजरकोटको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको प्रधानमन्त्र िआधुनिक कृषि परियोजना पकेट कार्यक्रम अन्तर्गत मौरी पालक कृषकलाई व्यवसायीक बनाउने उदेश्यले त्रिवेणी नगरपालिका ४ को नागरिक कृषि तथा पशुपालन सहकारीमा आबद्द २५ जना मौरी पालक कृषकलाई आधुनिक मौरी घार वितरण गरिएको छ । कृषि विकास कार्यालयका प्रतिनिधी कृषि प्राविधिक अर्पना केसी, पुर्व गाविस अध्यक्ष टोपबहादुर पन्त, वडा नागरिक मञ्चका अध्यक्ष गणेशबहादुर रावललगायतले किसानलाई मौरीधार प्रदान गर्नु भएको छ ।
प्रकाशित मितिः १६ असार २०७४, शुक्रबार ०७:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *