अलपत्रको उद्धार

जीवन रुपान्तरणका अभियन्ता नरबहादुर कार्कीले ठेकेदारले महिनौ काम गरेको ज्याला नदिएर ठगिएका जाजरकोट जिल्लाको दशेरा र कार्कीगाउँका २६ मजदुरहरुलाई घरखर्च दिएर घर पठाएका छन । तस्वीर नरबहादुर कार्कीको फेसवुकवाट
प्रकाशित मितिः ३ आश्विन २०७४, मंगलवार २३:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *