जाजरकोटमा कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्र

टुकमाया घर्ती जाजरकोट जाजरकोटमा कर्णालीकै पहिलो जडीवुटी प्रशोधन केन्द्र निर्माण सुरु गरिएको छ । भेरी नगरपालिका –३ को राताचौरमा निर्माण कार्य सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णालीकै पहिलो रहेको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रवन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिनुभयो । करिव ८ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण …

मौरी गोला र घार वितरण

माया पन्त जाजरकोट जाजरकोट नलगाड नगरपालिका ४ र ५ का मौरी पालक किसानलाई मौरी गोला र घार लगाएत सामग्री वितरण गरिएको छ । कृषि विकास कार्यालयको आर्थिक तथा पञ्चासे बहुउद्धेश्यीय सहकारी संस्थाको समन्वयमा उक्त सामग्री कृषकलाई वितरण गरिएको हो । ३५ जना किसानलाई ३ वटाका दरले मौरी गोला र घार, …

डिप बोरिङ निर्माणपछि पानीको अभाव अन्त्य, बिष्णेचौरबासी खुसी

टुकमाया घर्ती जाजरकोट पानीको लागि निकै दुःख भोग्दै आएका भेरी नगरपालिका–१२ बिष्णेचौरमा स्थानीयवासी डिप बोरिङ निर्माण पछि खुसी भएका हुन् । बिष्णेचौरमा पानी पुगेपछि उनीहरुको दैनिकी फेरिएको छ । घर नजिकै पानी आएपछि व्यक्तिगत सरसफाइ, महिनावारीको बेला दुई घन्टा हिडेर भेरी नदीको पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको महिलाहरु बताउँछन् । …

बचेको समय कृषिमा लगाउँदा आम्दानी र सम्मान

प्रकाश पन्त सुर्खेत जिल्ला प्रशासन कार्यालय दैलेखका नायब सुब्बा तिलक न्यौपानेले सरकारी जागिरबाट बचेको समय कृषि कार्यमा खर्चिँदै आएका छन्। तरकारी खेती, गाई, बाख्रा र कुखुरा पालन व्यवसाय गरेका उनले बिदाबाहेक अरू दिन पनि बिहान र साँझ कृषि फर्ममा बिताउँछन्। तीन दशकभन्दा लामो समयदेखि सरकारी सेवामा कार्यरत उनी ‘जागिरले मात्र …

जाजरकोटमा पनि बर्डफ्लु

बद्री पन्त जाजरकोट जाजरकोटमा बर्डफ्लु रोग देखिएको छ । भेरी नगरपालिका ३, स्याला स्थित स्थानीयले पालेका लेस जातको ९ सय ५० कुखुरा मरेका छन । पशु सेवा विभागले मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका …

जाजरकोटको दम्दालमा सुन्तला सेलार स्टोर

बद्री पन्त जाजरकोट जाजरकोटको कुशे गाउँपालिका—५, दम्दाला गाउँमा अर्गानिक सुन्तला भण्डारका लागि सेलार स्टोर भवन निर्माण गरिएको छ ।  उचित भण्डारण अभावमा बढी उत्पादन भएको सुन्तला खेर नजावस भनेर भवन निर्माण गरिएको हो । कृषकले वर्षेनी उत्पादन गरेको सुन्तला कुहिएर खेर नजावस भनेर सुविधा सम्पन्न भण्डारण भवन (सेलार स्टोर) निर्माण …

कर्णालीमा लगानी सम्मेलन गरिने

सुर्खेत कर्णाली प्रदेशमा प्रदेश स्तरीय लगानी सम्मेलन गर्नका लागी कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । विहीवार वीरेन्द्रनगरमा वसेको प्रदेश योजना आयोगको ७८ औ वैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । वि.स.२०७८ सालको बैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर …

जाजरकोटमा भैंसी पाल्ने भन्दा बेच्ने धेरै

बद्री पन्त जाजरकोट केहि बर्ष अघि जाजरकोटमा प्रायः सबै घरमा भैंसी पालिएका हुन्थे ।  कुनै घरमा त ३ देखि ६ वटासम्म दुहुना भैंसी हुन्थे । जाजरकोटको नलगाड नगरपालिका ४ को लहँगाउँ केही वर्ष पहिलेसम्म भैंसीको दूध, दही, मोही र घिउका लागि प्रख्यात मानिन्थ्योे । यहाँ अहिले २ सय ५० बढी परिवारको बसोबास छ । …

कुखुरा पालन व्यवसायबाट लोभलाग्दो आम्दानी

बद्री पन्त जाजरकोट गाउँघरमा रोजगारीको कुनै पनि अवर नपाएर दैनिक जसो युवाहरु बैदेशिक रोजगारीमा विदेश पलाइन भइ रहेका छन् । रोजगारीको खोजीमा युवाहरु खाडि मुलुक धाइरहेका बेला जाजरकोटमा भने एक युवाले गाउँमै रोजगारी सिर्जना गरेर लोभलाग्दो आम्दानी गर्न सफल भएका छन् । नलगाड नगरपालिका ३, टट्टाका दानीलाल पुनले कुखुरा पालन …

अनुदान कार्यक्रम ‘धितो राख्न नसक्नेलाई हर्ष न बिस्मात’

प्रकाश पन्त‏ बीबीसी न्यूज नेपाली सोझै अनुदान दिँदा रकम दुरुपयोग हुने र वास्तविक किसानले नपाउने अवस्थाको अन्त्य गरी कर्णालीका किसानलाई व्यावसायिक बनाउने भन्दै प्रदेश सरकारले कृषि ऋणमा व्याज अनुदान सहुलियत कार्यक्रम ल्याएको छ। उक्त कार्यक्रमअन्तर्गत किसानले आफ्नो व्यवसाय प्रवर्धन गर्न कृषि विकास ब्याङ्कबाट एक करोड रुपैयाँसम्मको ऋण लिँदा लाग्ने ९ …