प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अडान र कदमले दशकौंदेखि नेतृत्वमा जमेको सिण्डिकेट तोड्दै नयाँं पुस्तामा जाने बाटो खोल्ने थियो । कथित नयांँ पुस्ताले नै त्यो अवसर प्रयोग गर्ने आँट नगरेर पुरानै सिण्डिकेटको पछि लागिरहेको देख्दा दिक्क लाग्छ । ओलीले एक कार्यकाल चलाउन देऊ, पार्टी नेतृत्वको परिवर्तन विधिसम्मत महाधिवेशनबाट …
Category: विचार
कर्णालीमा अनलाइन कक्षा कति सम्भव ?
आजभोली हरेक विधार्थीमा लोकप्रिय शब्द बनेको छ अनलाइन कक्षा । हुन पनि किन नहोस लकडाउनको कारण विधालय, विश्वविद्यालयको पठन पाठन हुन सकेको छैन । लकडाउन अझै कति दिनसम्म रहन्छ यसै भन्न सकिने अवस्थ पनि छैन । लकडाउनले गर्दा एसईई देखि विश्वविद्यालयका सम्पुर्ण परिक्षा स्थगितपछि विद्यार्थी पनि अन्यौलमा छन् । सरकारले …
किसानको आँसुमा माफियाको मनपरी
हरेक राष्ट्रका राष्ट्रिय महत्वका उत्पादन त्योदेशको मुख्य समृद्धि बिकास सम्पन्नता सग जोडिएको हुन्छ कतिपय राष्ट्रका बिकास र समृद्धिसगै जोडिएको खनिज पेट्रोल डिजेल ग्यास फलाम कृषि आदि हुने गरेका छन हाम्रो देशको झन्डै ७५ प्रतिससत आय समृद्धि सम्पन्नता र बिकास सग जोडिएको मुल श्रोत कृषिनै हो नेपाल समृद्धिको बाटोमा अगाडि बढन …
प्रचण्डलाई पूर्व योद्धाको मार्मिक पत्र
आदरणीय कमरेड हार्दिक अभिबादन प्रचण्ड कमरेड नुरुको मृत्युकथाको छोटो बर्णन गरेर पत्रलेख्ने अनुमती माग्दछु। गरिब नुरुको बाबाले मजदुरी गरेर एकदिन नयाँ कार किनेर घरमा पुगेछ बाबाले कार किनेर ल्याएको देखेर खुसी खुशी हुँदै नुरुले कारको छेउमा सारो पत्थरले कोरिरहेको रहेछ त्यो देखेर उसको बाबालाइ बेसरी रिस उठेछ के लेख्दै छ …
नमूना विद्यालय नाममा कि काममा पनि ?
एउटा विद्यालयको प्रिन्सीपलको कथा हो यो । उनी आफू पढेको स्कूलमा त्यो स्कूलको अध्ययन छोडेपछि कहिल्यै गएका थिएनन् । जान पनि मन लाग्दैनथ्यो उनलाई । आफू अर्को विद्यालयको प्रिन्सीपल भएपछि भने त्यो स्कूलमा जानु पर्ने काम परयो । काम परेपछि एकपटक गए उनी । उनी त्यो स्कूलमा जाँदा पहिलेको सम्झना …
हामी युवा र हाम्रो दायित्व
अगस्ट १२, अन्र्तराष्ट्रिय युवा दिवश । विश्वभरि नै युवासँघ सम्बन्धित संघसंगठनहरुले विभिन्न कार्यक्रम गरि यो दिवश मनाइरहेका छन् । युवा शक्ति राज्यको अमुल्य सम्पत्ति हो । युवा शक्ति नै राज्यको परिवर्तनको वाहक शक्ति हो । युवाहरूलाई आर्थिक ,सामाजिक ,राजनीतिक र सांस्कृतिक रूपान्तरणका संवाहक शक्ति पनि हुन् । युवाहरू राष्ट्र निर्माणका …
जोखना र हराएको सत्य
भिम राई हतपतको जोडले म काठमाडौंको रंगमञ्चहरु छिरेको छैन । गाउँमा जनसांस्कृतीक परिवारको सदस्य देखि अध्यक्ष हुँदै ताका रंगमञ्चको स्थानीय स्तरको ममा रहेका छन् । पछिल्लो समयमा बालप्रतिभा मञ्च बनाएर क्षेत्रिय स्तरको नाटकहरु मञ्चन गर्दै आएको कुरापनि ताजा नै छ । त्यसबेलाको क्रान्तिको उभारले क्रान्तिकारी नाटकहरु मञ्चन गर्नु निकै राम्रो …
कलेजका विद्यार्थीलाई खुलापत्र
देश रूपान्तरणका श्रद्धेय संवाहकहरू, हालै नेपाली कांग्रेस आबद्ध नेवि संघका केही विद्यार्थीले सरकारी गाडी जलाए। यसपटक सो दृश्य कांग्रेस आबद्ध विद्यार्थीबाट देखियो तर सरकारमा नहुँदा त्योभन्दा अराजक र हिंस्रक दृश्यहरू कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनहरूबाट देखिन्थ्यो। अन्य पार्टीका विद्यार्थी संगठन पनि त्यस्तो कार्यमा कम छैनन्। सोही पृष्ठभूमिमा म यो पत्र लेख्दैछु। …
शासन र बर्गिय मुक्तिको प्रश्न ?
इतिहासको चेतपुर्ण अध्यन र ब्याख्या नगरी छुद्र रूपमा शासन र सासक तत्कालीन ब्यबस्थाको बिरोध जनाउनु सडकमा विशाल आन्दोलन गर्नुले उपलब्धिको कुनै परिणाम दिएको देखिदैन ।नेपालको उत्पति र नेपाल सभ्यताको पुरानो इतिहास खासगरी किरात सभ्यता लिच्छविकाल सभ्यता मल्ल बङ्सिय बागमती सभ्यता कर्णाली ( ककस) खस सभ्यता कौसल सभ्यता र सेन सभ्यताको …
युद्ध रणनीति र नेपाली राजनीति
विश्वकै महान नेता नेश्नल मण्डेलाको एउटा भनाई छ राष्ट्रको स्वाधीनता राज्य संचालन गर्ने शासक तथा संचालककर्तामा भर पर्ने गर्दछ । यतिवेला सामाजिक साम्राज्यवाद र सैन्य साम्राज्यवाद दुई धुर्बमा बिभाजन छ । आर्थिक तथा धार्मिक प्रलोभनमा उत्पीडित राष्ट्र र जनसमुदायलाई किन्ने र द्वन्द्व उत्पदन गर्ने, त्यस्को रिमोट आफुले राखेर अनुकूल लाभ …