अबैध काठसहित १२ जना नियन्त्रणमा

बद्री पन्त जाजरकोट २७, माघ डिभिजन वन कार्यालय जाजरकोटले एक सय ५४. ३९ क्युफिट अबैध काठ सहित १२ काठ तस्करलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई कुशे गाउँपालिका ६ को गजीनी पाखा सामुदायिक वन भित्र अबैध रुपले सल्लीको काठ काट्दै गर्दा पक्राउ गरेको निमित्त डिभिजन प्रमुख महेश कुमाईले बताउनु भयो । …

बलात्कार आरोपमा पुन पक्राउ

जाजरकोट १३, माघ जाजरकोटमा एक महिलालाई बलत्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भेरी नगरपालिका २ डिंगाका ४६ बर्षिय दलबहादुर पुनलाई बलत्कार प्रयास गरेको आरोपमा जाजरकोट प्रहरीले पक्राउ गरेको छ । स्थानिय एक महिलालाई जर्वजस्ती गर्ने प्रयास गरेपछि ति महिलाले प्रहरीमा जाहेरी दिएकी थिईन । प्रहरीले पिडित …

अबैध काठ सहित दुई जना पक्राउ

बद्री पन्त जाजरकोट ४, मंसिर जाजरकोटमा अबैध सालको काठ सहित दुई जना पक्राउ परेका छन । ४३ थान सालको चिरान काठ सहित शिवालय गाउँपालिका–९ बालुवाका दलसिंह महतरा र गोपाल वुढालाई नियन्तणमा लिएर अनुसन्धान भइ रहेको भिडिजन वन कार्यालयका निमिक्त डिभिजन प्रमुख महेश कुमाईले बताउनु भयो । घर बनाउने प्रयोजनका लागि …

वडाध्यक्ष चालिसेले मनमरी वडा चलाए

सुर्खेत, ८ कार्तिक । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ का वडाध्यक्ष लोकप्रसाद चालिसेले मनपरी रुपमा वडा संचालन गर्दै आएको गुनासो वडाबासीले गरेका छन् । वडाध्यक्षले वडावासीको सहभागीता विना नै एकलौटी ढंगले योजना बनाउने र भुक्तानी दिने गरेको उनीहरुको आरोप छ ।वडाबासीको भवना विपरीत वडाध्यक्षले मनमरी रुपमा काम गरिरहेका छन्, उनीहरुले भने, आफ्ना …

दर्जनौ सडक अबरुद्ध

बद्री पन्त जाजरकोट २०, असोज जाजरकोट जिल्लामा बर्षाले सदरमुकाम जोड्ने र अन्य सडक अवरुद्ध भएका छन् । सडक अबरुद्ध भएपछि दशैं तिहार जस्ता चाडबाडमाको समयमा दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र स्थानीयलाई आवजावतमा सास्ती भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । सडकमा यातायात संचालन नहु“दा दैनिक उपभोग्य बस्तु, …

सत्ताको चरम दुरुपयोग भयो- निलम्बित रजिष्ट्रार मल्ल

सुर्खेत, ११ श्रावन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निलम्बित रजिष्ट्रार महेन्द्रकुमार मल्लले उपकुलपतिले गरेको नियुक्ति विश्वविद्यालयको ऐन नियम विपरीत भएको बताएका छन् । शनिवार बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उनले उपकुलपतिले २०७५ असोजमा गरेको परीक्षा व्यवस्थापन प्रमुख, क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक, परीक्षा सह व्यवस्थापक प्रमुखको नियुक्ति विधि विधान विपरीत भएको बताए । योग्यता, …

असारे विकासको चटारो

बद्री पन्त जाजरकोट २८, असार । जाजरकोटका गाउँ–गाउँमा सिंह दरबार आए पनि विकास निर्माणको कार्यशैली भने परम्पराग नै रहेको छ । वर्षभरी गर्नुपर्ने काम असार लागेपछि मात्रै हुने गरेको छ । स्थानीय सरकार गठन भएसंगै परिवर्तणको आसा गरेका स्थानीयबासी स्थानीय तहले पनि पुरानै कार्यशैली कायमै राखेपछि निरास भएका छन् । …

खलंगा -पाँचकाटीया सडकको कन्तविजोग

बद्री पन्त जाजरकोट २७, असार करोडौं खर्च गरेर निर्माण गरेको जाजरकोटको खलंगा पाँचकाटीया सडकको स्तरोन्नति नहुँदा यातायात सन्चालनमा समस्या भएको छ । ट्रयाक खुलेको १३ बर्ष वित्दा समेत उक्त सडकको स्तरोन्नति हुन सकेको छैन । सडक विभाग लगाएत निकायको चरम लापरवाहीले यस सडकमा स्थानीयले यातायातको सहज सुविधा पाउन सकेका छैनन् …

चार लाख घुस रकमसहित लामा प्रक्राउ

सुर्खेत, २७ असार । जिल्ला डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार दिउँसो लामालाई प्रक्राउ गरेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले सेवाग्राहीबाट घुस लिँदालिँदै उनलाई प्रक्राउ गरेको बताए ।  लामाले …

अवैध क्रसर खुलाउन अख्तियारको पत्र

सुर्खेत – मापदण्ड पूरा नगरी भेरीगंगा नगरपालिका–८ गोचेखोलामा सञ्चालित घुम्ती क्रसर उद्योग स्थानीय प्रशासनले गत चैतको पहिलो साता बन्द गराई केही उपकरण नियन्त्रणमा लियो। बन्द गराइएको सो घुम्ती क्रसर केही समयमा पुनः सञ्चालनमा आयो। यसको कारण थियो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र। अख्तियारको सुर्खेतस्थित कार्यालयले आफ्नो भवन निर्माणका लागि बालुवा …