सुर्खेत स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश अस्पताललाई थप सुविधा सम्पन्न बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश अस्पताल निरक्षण गदै उनले भने, नेपालकै शानको रुपमा रहेको प्रदेश अस्पतालाई थप सुविधा सम्पन्न बनाउन सक्दो सहयोग गर्छ । उनले प्रदेश अस्पताल अस्पतालमै आएर उपचार गर्न समेत कर्णालीका …
Category: Breaking
Featured posts
जाजरकोटमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु
टुकमाया घर्ती, जाजरकोट जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक थाइराइडको उपचार सेवा सुरु गरिएको छ । मंगलबार देखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गरिएको हो । अस्पतालले सेवा सुरु गरेसँगै थाइराइडको उपचारका लागि लागि विरामीहरु बाहिर जानु नपर्ने जिल्ला अस्पताल जाजरकोटकी प्रमुख डा. प्रतिक्षा भारतीले जानकारी दिईन् । अत्याधुनिक सेवा विस्तारको …
इन्द्रेणीद्दारा प्रदान गरिएको सहयाेग रकम पत्रकार विकलाई हस्तान्तरण
सुर्खेत लाेकप्रिय कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलद्वारा प्रदान गरिएकाे सहयाेग रकम सुर्खेतका पत्रकार जगतदल जनाला विकलाई हस्तान्तरण गरिएको छ । गत जेठ ८ गतेको हावाहुरीले पत्रकार विकको पञ्चपुरी नगरपालिका-६ बाबियाचौरस्थित घरमा गरेपछि पत्रकार महासंघका केन्द्रीय काेषाध्यक्ष कलेन्द्र सेजुवालको अनुराेधमा कँडेलले २५ हजार रुपैयाँ सहयाेग गरेका थिए । उक्त सहयाेग …
जेहेन्दार विद्यार्थीको पढाइको लागि सरस्वती मावि रागसपाइलामा अक्षयकोष स्थापना
सुर्खेत गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोगको लागि वीरेन्द्रनगर नगरपालिका -२, मा रहेको सरस्वती माध्यामिक विद्यालय रागसपाइलामा अक्षयकोष स्थापना गरिएको छ । अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले विद्यालयमा एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेकी प्रधानाध्यापक सरिता शर्माले बताइन् । प्रधानाध्यापक सरिता शर्माका अनुसार उक्त कोषको रकमबाट विद्यालयमा …
कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोड ९७ लाखको बजेट
सुर्खेत आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रदेशसभा बैठकमा शुक्रबार बजेट सार्वजनिक गरेका हुन् । यस्तै चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब …
नलगाडको लहँमा नि:शुल्क स्वास्थ्य शिविर, झण्डै हजार जनाले पाए स्वास्थ्य सेवा
विष्णु रावल /जाजरकोट जाजरकोटको नलगाड नगरपालिका -४, लहँमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर भएको छ । स्वास्थ्य कार्यालय जाजरकोटको आर्थिक र कर्णाली केयर अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा वडा नम्वर ४ ले यही जेठ २६ गते शिविर आयोजना गरेको हो । शिविरमा स्वास्थ्य सेवा लिएका ९ सय २१ जना मध्ये आधा भन्दा …
जेठ २६ गते नलगाडको लहँमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुँदै
बिष्णु रावल / जाजरकोट जाजरकोटको नलगाड नगरपालिका ४ लहँमा यही जेठ २६ गते निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुन लागेको छ । वडाको पहल र समुन्वय तथा कर्णाली केयर अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले शिविरको आयोजना गरेको हो । शिविरमा वालबालिकाहरुको विभिन्न स्वास्थ्य परिक्षण तथा उपचार, हाडजोर्नी तथा …
यात्रु तथा सडक सुरक्षा कार्यक्रम चलाउदै कर्णाली प्रदेश प्रहरी
सुर्खेत कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ३३७ वटा सवारी दुर्घटना हुँदा ९४ जनाको मृत्यु र ६९६ जना घाईते भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चालु आ.व.२०७९/०८० को चैत्र मसान्तसम्म भएका सडक दुर्घटनामा २२१ जना गम्भिर र ४६७ जना सामान्य घाईते भएका छन् । भौगोलिक विकटता, कमजोर सडक, चालकको …
भेरी नदीमा बन्दै गरेको पुल भाँच्चिदा दुईको मृत्यु, सातजना कामदार गम्भीर घाइते
गोविन्द ओली नलगाड, जाजरकोट जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा पुलमा काम गरिरहेका २ जना श्रमिकको मृत्यु भएको हो। घटनामा घाइते भएका सात जना मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भारतको बहराइचका धर्मेन्द्र गौतम र पुरूषोत्तम गौतमको मृत्यु भएको रूकुम पश्चिमका प्रमुख नवराज भट्टराईले बताए । बिहीबार …
कर्णाली केयर अस्पतालद्वारा प्रशान्ती बृद्धाश्रमका जेष्ठ नागरिकलाई निशुल्क उपचार
सुर्खेत कर्णाली केयर अस्पताल सुर्खेतले प्रशान्ती बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई उपचार गरेको छ । नयाँ बर्षको अवसरमा उनीहरुको निशुल्क स्वास्थ्य चेकजाँच र औषधी वितरण गरिएको अस्पतालका निर्देशक दिपक गौतमले बताए । सामाजिक सेवा अन्तर्गत अस्पतालले वेलावेलामा यस्ता कामहरु गर्दै आएको छ,उनले भने, त्यसकै निरन्तरता स्वरुप नयाँ बर्षको दिन प्रशान्ती बृद्धाश्रमका …