होटल म्यानेजमेन्ट किन पढ्ने ?

नेपालको प्राकृतिक र साँस्कृतिक सुन्दरताको समुचित सदुपयोग गर्दै पर्यटन प्रवद्र्धनका माध्यमबाट देशको आर्थिक समृद्धिमा टेवा पु¥याउने अनि रोजगारीका अवसरहरु सृजना गर्ने आजको प्रमुख आवश्यकता हो । जसका लागि होटेल व्यवस्थापन तथा Hospitality सम्बन्धी दक्ष जनशक्तिको आवश्यकता पर्दछ । यसका लागि सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान हुनु पर्दछ । जुन ज्ञान …

तिव्र बजारीकरण

बद्री पन्त जाजरकोट १४, माघ जाजरकोटमा सडक विस्तारको काम धमाधम अगाडि वढेपछि बजारीकरण तीव्र रुपमा वढ्न थालेको छ । बजार क्षेत्रको विस्तार भएपछि व्यापार व्यवसाय पनि फस्टाएको छ । पहिले दुर्गम गाउँबाट सदरमुकाम खलंगा आउन जान विकट बाटो भएर हप्तादिन हिँडेर खलंगा पुग्नुपथ्र्यो तर अहिले हप्तादिन हिडेर आउनेजाने समस्याको विस्तारै …

प्रचण्डलाई पूर्व योद्धाको मार्मिक पत्र

आदरणीय कमरेड हार्दिक अभिबादन प्रचण्ड कमरेड नुरुको मृत्युकथाको छोटो बर्णन गरेर पत्रलेख्ने अनुमती माग्दछु। गरिब नुरुको बाबाले मजदुरी गरेर एकदिन नयाँ कार किनेर घरमा पुगेछ बाबाले कार किनेर ल्याएको देखेर खुसी खुशी हुँदै नुरुले कारको छेउमा सारो पत्थरले कोरिरहेको रहेछ त्यो देखेर उसको बाबालाइ बेसरी रिस उठेछ के लेख्दै छ …

खुशी हराएको सूचना

बालापन नाम गरेको एक प्रिय हिजो खुशीलाई लिएर बेपत्ता भएको छ हिजो म अर्थ नजानेका थुप्रै शब्दहरू उच्चारण गर्थे जब उ साथैमा थियो मैले खुशीको अर्थ आफु अनुकूल निर्धारण गरेकी थिए , आज मैले शब्द ब्यबस्थापन गर्न जानेकी छु तर पनि भावना को अभिलेखन गर्ने कौशल झन् दरिद्र हुदैछ । …

सुन त मृत्यु

तिमि अन्माउन आउदैछौ मलाई भनि खबर पाएपछि नयाँ खुशीका पुराना कुनामा ओथारो बसेका केही सपना ननिदाउँदा पनि ब्युझाइरहने केही याद अनि मेरो जिन्दगीलाई पनि एक्लै छोडेर म श्रृङ्गार खोसिएकी तिम्री दुलही हुन बाध्य भए अरुको बिहेमा सम्म रातो सारी नलाएकी मलाई आफ्नो बिदाईमा पनि रातो सारी नसिब भएन मलामी संगै …

नमूना विद्यालय नाममा कि काममा पनि ?

एउटा विद्यालयको प्रिन्सीपलको कथा हो यो । उनी आफू पढेको स्कूलमा त्यो स्कूलको अध्ययन छोडेपछि कहिल्यै गएका थिएनन् । जान पनि मन लाग्दैनथ्यो उनलाई । आफू अर्को विद्यालयको प्रिन्सीपल भएपछि भने त्यो स्कूलमा जानु पर्ने काम परयो । काम परेपछि एकपटक गए उनी । उनी त्यो स्कूलमा जाँदा पहिलेको सम्झना …

एसओएसको सहयोगमा हजार महिला आत्मनिर्भर

सुर्खेत, ८ श्रावन । एसओएस सामाजिक केन्द्र सुर्खेतले एलक, विपन्न महिला तथा एसओएसबाट सेवा सुबिधा पाइरहेका बालबालिकाका आमाहरुलाई सिलाई कटाई तालिम दिएको छ । ३२ महिलालाई ६ महिने निशुल्क सिलाई कटाई तालिम दिएको केन्द्रले बताएको छ ।  एसओएस सामाजिक केन्द्र सुर्खेतका प्रमुख श्याम क्षेत्रीले बिगत २५ वर्षदेखि संचालित ६ महिने …

ओझेलमा दैलेख

विशाल हिम शिखरको काखमा पल्टिएको दैलेख हिमालरुपी खम्बा हो, प्रकृतिको पुतलि हो । ऐतिहासिक ,पुरातात्त्विक ,सांस्कृतिक र धार्मिक सम्पदाको उद्गम स्थल हो ।  दैलेख आफ्नै पहिचान र अस्तित्वमा बाचेको जिल्ला हो । पानी माथि आगो बल्ने नेपाली भाषाको पहिलो शिलालेख आदिको कारण दैलेख आफैमा पहिचान दिन सफल छ ।  राजनैतिक …

को हुन् पत्रकारका शत्रु ?

एकजना सरकारी कर्मचारी सेतो नम्बर प्लेटको गाडीमा चढेर वनभोज वा बिहेभोजमा गए भने उनी कोसँग सबैभन्दा बढी डराउँछन् ? ताप्लेजुङका मेयरले सरकारी गाडी दुरुपयोग गर्दा कसले खबरदारी गर्‍यो ? कर्मचारी/नेताले भ्रष्टाचार गर्दा कसले औंलो ठड्याइरहेको हुन्छ ? जवाफ प्रष्ट छ– पत्रकार । खुलामञ्चमै सटर हालेर सार्वजनिक स्थल बेचिँदा यो दृश्य …

पर्यटन विद् सिंजालीको मनभित्रको मनोरंम कर्णाली

कर्णाली नेपालको सबैभन्दा ठूलो प्रदेश हो । यो प्रदेशमा डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, सल्यान, पश्चिम रुकुम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला पर्छन् । कर्णाली नामले नै ऐतिहासिक, सांस्कृतिक, जातिय तथा भौगोलिक विविधताले भरिपूर्ण ठाउँ हो । नेपालको परपुरातण सभ्यता झल्किने जुम्ला, सुर्खेत र दैलेखमा पुरातात्विक स्थलहरुले उल्लेख गर्दछ कि …