सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको विक्री सुरु

सुर्खेत सुर्खेतमा लेभ्निङ इलेक्ट्रिक स्कुटर विक्री सुरु भएको छ । बज्र गुरुप अन्तर्गतको ईभी मोटर्सले नयाँ शोरुम खुलेसँगै विक्री सुरु भएको छ । लेभ्निङ इलेक्ट्रिक स्कुटरको सुर्खेतको लागि आधिकारिक विक्रेता श्री गणेश इन्टरनेसनल अटो मोबाइल हो । बीरेन्द्रनगर ६ जुम्ला रोडमा रहेको लेभ्निङ शोरुमबाट अब लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर र …

कर्णालीमा लगानी सम्मेलन गरिने

सुर्खेत कर्णाली प्रदेशमा प्रदेश स्तरीय लगानी सम्मेलन गर्नका लागी कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । विहीवार वीरेन्द्रनगरमा वसेको प्रदेश योजना आयोगको ७८ औ वैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । वि.स.२०७८ सालको बैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर …

उत्कृष्ट मार्केटिङ मेनेजरहरु सम्मानित

सुर्खेत सन नेपाल लाईफ इन्सोरेन्स शाखा सुर्खेतले उत्कृष्ट विमा मार्केटिङ मेनेजरहरुलाई सम्मानित गरेको छ । शनिवार बीरेन्द्रनगर एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मानित गरिएको शाखा प्रवन्धक गोविन्द ढकालले बताए ।

सीप सिकाए मात्र आत्मनिर्भर बनाउन सकिन्छ – पूर्वमन्त्री थानी

सुर्खेत नेपाल ट्ेड युनियन कांग्रेस सुर्खेतको आयोजनामा मोटरसाइकल तथा अटोरिक्सा मर्मत सम्बन्धि तालिम शनिबारदेखि वीरेन्द्रनगरमा शुरु भएको छ । जापानीज इन्टरनेशनल लेबर फाण्डेशन (जिलाफ) को सपोर्टिंग ग्रासरुट एक्टिभीटी कार्यक्रम अन्तर्गत युवाहरुलाई स्वरोजगार एवं आत्मनिर्भर बनाई दैनिक जीवनस्तर उकास्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । ४० जनाको सहभागिता रहेको तालिमको उद्घाटन …

नलसिंहगाड जलविद्युत आयोजना बाँधस्थल जोड्ने पहुँच मार्ग निर्माण

बद्री पन्त जाजरकोट जाजरकोटमा बन्न लागेको ४ सय १७ मेघावाट नलसिंहगाड जलविद्युत कम्पनीको बाधस्थल जोड्ने ११ किलोमिटर पहु“च मार्ग सडक निर्माणको काम सम्पन्न भएको छ । सडक निर्माण भएपछि यातायातका साधन सन्चालनमा आएका छन् । पहँुच मार्ग निर्माण भएपछि स्थानीयबासी निकै हर्षित भएका छन । नलगाड नगरपालिका लहँ ६, कालीमाटी …

अनुदान कार्यक्रम ‘धितो राख्न नसक्नेलाई हर्ष न बिस्मात’

प्रकाश पन्त‏ बीबीसी न्यूज नेपाली सोझै अनुदान दिँदा रकम दुरुपयोग हुने र वास्तविक किसानले नपाउने अवस्थाको अन्त्य गरी कर्णालीका किसानलाई व्यावसायिक बनाउने भन्दै प्रदेश सरकारले कृषि ऋणमा व्याज अनुदान सहुलियत कार्यक्रम ल्याएको छ। उक्त कार्यक्रमअन्तर्गत किसानले आफ्नो व्यवसाय प्रवर्धन गर्न कृषि विकास ब्याङ्कबाट एक करोड रुपैयाँसम्मको ऋण लिँदा लाग्ने ९ …

कर्णाली: ६१ करोड रुपैयाँ, ‘बाँडचुँड’ गरि मासिने जोखिम

प्रकाश पन्त बीबीसी न्यूज नेपाली कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयले स्थानीय तहलाई तीन हप्ताभित्र खर्च गर्ने गरी ६१ करोड रुपैयाँ निकासा गरेपछि त्यसलाई लिएर प्रश्नहरू उठेका छन्। स्थानीय विपक्षी नेताहरू तथा सत्ताधारी दलक निकट मानिएका अर्थविद्ले समेत उक्त रकम सदुपयोग हुनेमा आशङ्का व्यक्त गरेका छन्। रोजगार, दलित महिला आयआर्जन र कर्णाली …

रोजगारीका लागि भारत जाने चलन यसरी कम गर्दैछ

प्रकाश पन्त संवाददाता, बीबीसी न्यूज नेपाली कामको खोजीमा यसअघि बर्सेनि भारत जाने गरेका रास्कोट नगरपालिका-५ कालिकोटका मनवीर तिरुवाले वर्ष दिनदेखि देशभित्रै रोजगारी पाएका छन्। नगरपालिकाले सञ्चालन गरेको श्रम रोजगार ब्याङ्कमा आबद्ध उनी अहिले गाउँमै महिनामा ३५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। उनी भन्छन्, “बम्बईमा चौकीदारीको काम गर्दा परिवार पाल्नै मुस्किल …

कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटको सार संक्षेप

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश सभा समक्ष पेश गर्नु भएको बजेट वक्तव्यको सार संक्षेप कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आज कर्णाली प्रदेश सभा समक्ष उक्त प्रदेशको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भएको छ। आर्थिक वर्ष 2077/78 का लागि कुल …

यस्तो छ – कर्णाली प्रदेश सरकारकाे नीति तथा कार्यक्रम

प्रदेश सभाका माननीय सभामुख, प्रदेश सभाका माननीय सदस्यहरू, सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको बलिदानीपूर्ण संघर्ष, जनयुद्ध र विभिन्न समयका आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नेगरी जननिर्वाचित संविधानसभाबाट घोषणा भएको नेपालको संविधानमा ब्यवस्था भए बमोजिम संघीय शासन प्रणालीबाट गठित कर्णाली प्रदेशका नागरिकको प्रतिनिधिमूलक यस गरिमामय सभामा कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को …