अनुदान दुरुपयोग रोक्न ब्याज सहुुलियत

सुर्खेत कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारले कृषकलाई ब्याज सहुलियत दिन लागेको बताएकी छन् । बुधवार साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले बीरेन्द्रनगरमा गरेको कार्यक्रममा उनले कृषिमा दिएको अनुदानममा हुने दुरुपयोग रोक्न व्याज सहुुलियत दिने कार्यक्रम ल्याउन लागेको बताइन् । ब्याज अनुदानका लागि …

भेरी कोरीडोर मार्गको घेत्मा खोलामा पक्की पुल बन्दै

बद्री पन्त जाजरकोट १३, माघ जाजरकोट डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गत आठविसकोट नगरपालिका १३ र १४ स्थित घेत्मा खोलामा पक्की पुल निर्माण हुने भएको छ । पूर्वाधार विकास कार्यालय चौरजहारी रुकुमको आर्थिक बर्ष २०७६ मा ठेक्का भई पुल निर्माणको जिम्मा जयदेवि÷शिवनिर्मल जे.भी. नेपालगंज १३ बाँकेले लिएको छ । सो पुलको २०७६÷०८÷१५ …

सुर्खेतमै होटल म्यानेजमेन्टको पढाई

सुर्खेत, १७ माघ । सुर्खेत बीरेन्द्रनगरमा पहिलो पटक होटल म्यानेजमेन्टको पढाई सुरु हुन लागेको छ ।  होटल तथा ग्रामिण पर्यटनको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न कुलिनरी द हस्पिटालिटी सेन्टर (सिटीएच)ले होटल म्यानेजमेन्टको पढाई सुरु गर्न लागेको हो । बीरेन्द्रनगर –४, भैरवस्थानमा रहेको सेन्टरले आउँदो फागुन महिनादेखि पढाई सुरु गर्न …

सात बर्षदेखि भवन अलपत्र

बद्री पन्त जाजरकोट १७, माघ जाजरकोटको जुनीचाँदे गाउँपालिका १ मजकोट स्थित बडकुले स्वास्थ्य चौकीको भवन विगत सात बर्षदेखि निर्माणको काम अलपत्र परेको छ । भवन निर्माण कामको जिम्मा लिएको निर्माण व्यवसायीले कामै छोडेर भागे पछि भवन अलपत्र परेको हो । तत्कालिन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट …

दोस्रो कर्णाली एक्स्पो फागुनमा

सुर्खेत १५ माघ । सुर्खेतको वीरेन्द्रनगरमा ‘दोस्रो कर्णाली एक्स्पो’ फागुनमा हुने भएको छ । एक्स्पोको मुख्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आगामी फागुन ६ गतेदेखि १७ गतेसम्म वीरेन्द्रनगरमा ‘अर्गानिक कृषि, उद्योग, पर्यटन, सांस्कृतिक महोत्सव २०७६’ आयोजना गर्न लागिएको जानकारी दिएको हो । भिजिट नेपाल २०२० …

महिलाहरु बाख्रा पालन व्यवसायबाट आत्मनिर्भर बन्दै

बद्री पन्त जाजरकोट १४, माघ सधै जसो घराएसी कामकाजमा व्यस्थ रहेने जाजरकोटका महिलाहरु पछेल्लो समय बाख्रापालन व्यवसायबाट लोभलाग्दो आम्दानी गर्दै आएका छन । बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि उनीहरु व्यवसायिक बाख्रापालनमा जोड दिदै आएका हुन । यहाँका महिलाहरुले वाख्रापालन व्यवसायबाट लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनीहरु स्थानीय …

सुन्तला जोन क्षेत्रमा लटरम्म सुन्तला

बद्री पन्त जाजरकोट १४, माघ जाजरकोट जिल्लामा पछिल्लो समय सुन्तला खेतीमा किसानको आक्रसन बड्दै गइरहेको छ । यतीबेला जाजरकोटका गाउँगाउँमा लटरम्म सुन्तला फलेका छन । यस व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरु यस पेशा प्रती आक्रसित भएका छन । मकै, गहँु, धान लगाउने खेत तथा पाखोबारीमा सुन्तला खेती गरिएको छ …

भेरी कोरीडोर मार्गको घेत्मा खोलामा पक्की पुल बन्दै

बद्री पन्त जाजरकोट १३, माघ जाजरकोट डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गत आठविसकोट नगरपालिका १३ र १४ स्थित घेत्मा खोलामा पक्की पुल निर्माण हुने भएको छ । पूर्वाधार विकास कार्यालय चौरजहारी रुकुमको आर्थिक बर्ष २०७६ मा ठेक्का भई पुल निर्माणको जिम्मा जयदेवि÷शिवनिर्मल जे.भी. नेपालगंज १३ बाँकेले लिएको छ । सो पुलको २०७६÷०८÷१५ …

बारेकोटको दोमिल्ला खोलामा बेलिब्रिज बन्दै

बद्री पन्त जाजरकोट ८, माघ बारेकोट गाउँपालिकाको ध्यापा टाकुरा लिम्सा सडकखण्ड अन्तर्गत दोमिल्ला खोलामा बेलिब्रिज निर्माण हुने भएको छ । गाउँपालिकाले आफ्नै वजेट मार्फत बेलिब्रिज निर्माण गर्न लागिएको हो । गाउँपालिकाका इन्जिनियर महेश काफ्लेले बेलिब्रिजको लम्बाई ५४ मिटर र चौडाइ साढे तीन मिटर रहेको बताउनु भयो । असार मसान्त भित्रै निर्माण सक्नेगरी निशान …

बीउबाट करोड आम्दानी गदै मेहलकुनाका महिला

सुर्खेत, १४ पुष । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुना गाउँका महिलाहरु बीउ बेचेर आत्मनिर्भर बनेका छन् ।  उनीहरुले उत्पादन गरेको मकै, मुला, प्याज, भेन्डी, रायो, केराउको बीउ देशका विभिन्न ठाउँमा जाने गर्छ । परम्परागत अन्नवालीको विकल्पमा व्यवसायिक बीउ खेती गरिरहेका उनीहरु बीउबाट एक जनाले बर्षेनी डेड–दुईलाख रुपैया आम्दानी गदै आएको बताउँछन् …