प्रदेश सभा सदस्य सिंहको पहलमा नलगाडमा बेलीब्रीज

जाजरकोट जाजरकोट —डोल्पा भेरी कोरीडोर मार्गको जाजरकोटको नलगाड र झुम्रे खोलामा बेलीब्रीज पुल सन्चालनमा आएको छ । प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहको पलहमा उक्त पुल बनेपछि यात्रुवाहक सवारी साधन निर्वाधरुपमा आवजावत गर्न तथा दैनिक उपभोग्य बस्तुको आपुर्तीमा सहज भएको नलगाडबासी बताउँछन् । सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको छेडागाढ खोलामा रहेको …

जाजरकोटमा अफिम खेती नष्ट

बद्री पन्त जाजरकोट जाजरकोट प्रहरीले जिल्लाको नलगाड नगरपालिका ६, गर्छिना गाउँमा लगाइएको अबैध लागु औषध अफिम खेतीको नष्ट गरेको छ । दल्लीबाट गएको प्रहरीले २० रोपनी पाखोबारीमा लगाएको अफिम खेतीको नष्ट गरेको इलाका प्रहरी कार्यालय दल्लीका प्रमुख शरद पाण्डेले बताउनु भयो । दुर्गम गाउँमा अफिम खेती गर्ने गरेको विशेष सुचनाका …

सिंहदरवार गाउँमै

बद्री पन्त जाजरकोट १७, पुस स्थानीय तह सन्चालनमा आएको तीन बर्ष वित्नै लाग्यो । सवै स्थानिय तहका आफ्नै भवन छैनन् । कतै केन्द्र विवाद कतै सदरमुकामबाटै कार्यलय सन्चालन भई रहेका छन । तिनिहरुले स्थानीयका घर भाडामा लिएर कार्यालय संचालन गर्दै आइरहेका छन् । तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा …

प्रमुखको कार्यशैली विरुद्ध कर्मचारी आन्दोलित

सुर्खेत, १० भदौं । कार्यालय प्रमुखको कार्य शैलीप्रति असन्तुष्टी जनाउँदै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरु आन्दोलनमा उर्तिएका छन् । कार्यालय प्रमुख डम्वर गौतमले आफुहरुको हकहित विपरीत काम गरेको आरोप लगाउँदै उनीहरुले चरणवद्ध आन्दोलन समेत घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलनमार्फत उनीहरुले कार्यालय प्रमुखले पदिय मर्यादा विपरीत संस्थामा कार्यरत …

व्यक्तिगत खर्चमा निशुल्क स्वास्थ्य शिविर

बद्री पन्त जाजरकोट, १२ फाल्गुन । व्यक्तिगत खर्चमा जाजरकोटको दुर्गम गाउँ कैनामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । दुर्गम गाउँका बासिन्दालाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिन यही फाल्गुन १७ र १८ गते नलगाड नगरपालिका –३,  कैनामा निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । विंग्स फाउण्डेसन र नेपाल अर्वुद्ध रोग …

देशकै उत्कृष्ट

सुर्खेत, ३ फागुन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशैभरीका खानेपानी उपभोक्ता संस्थामा उत्कृष्ट हुन सफल भएको छ । खानेपानीको संस्थागत सुधार तथा स्तर उन्नति कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गदै उल्लेखनिय सुधार गरी उत्कृष्ट छनौट भएर संस्थाले कदर पत्र समेत प्राप्त गर्न सफल भएको हो । नगर विकास कोषको आशिंक …

गाउँमा बस पुग्दा, गाउँले हर्षित

माया पन्त जाजरकोट १८, पुस । जिल्लाको कुशे गाउपालिकाको केन्द्रसम्म बस पुगेको छ । कुशेको प्रशासनिक केन्द्र रहेको वडान नं ६, भार्मा थर्पुमा गत सात बस वस पुगेको हो । का“क्रेविहार यातायात ब्यवशायी समितिले गत साता छेडाचौर देखि थलहबजार – ढुंगील – सा“धीविसाउना ह“ुदै भार्मा थर्पुसम्म वस पुर्याएको हो । …

वीरेन्द्रनगरमा ‘टिपटप लण्ड्री हाउस’, यस्ता सेवा लिन सकिन्छ

सुर्खेत, २६ मंसिर । सुर्खेतको वीरेन्द्रनगरमा आधुनिक प्रविधियुक्त ‘टिपटप लण्ड्री एण्ड ड्राइक्लिन हाउस’ सञ्चालनमा आएको छ । झन्डै २० लाख लगानीमा वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चाललमा ल्याइएको लण्ड्रीको आज (बुधबार) कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वतावरण मन्त्री नन्दसिह बुढाले उद्घाटन गरेका हुन् । कर्णाली प्रदेशमै पहिलो अत्याधुनिक प्रविधियुक्त टिपटप लण्ड्री …

पुरुषजति कालापहाड, महिला गाउँ कुर्दै

जुम्ला  : कोइरेली गाउँका युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन्। गाउँमा पुरुष नहुँदा महिलाले पूरै गाउँको रेखदेख गर्न थालेका हुन्। गाउँका सबै महिला दिनमा स्याउला, सोत्तर तथा दाउरा संकलन गर्न वा अन्य कुनै काममा निस्किएका बेला घरमा भएका महिलाले पूरै गाउँको रेखदेख गर्ने …

फरार अभियुक्त १६ वर्षपछि पक्राउ

सुर्खेत – १६ वर्षअघि हत्या गरेर फरार भएका एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। २०५९ चैत २५ गते तरंगा–६ सिमखोलीका २४ वर्षीय बमबहादुर सुनारको हत्या गरेर फरार रहेका प्रताप कामीलाई प्रहरीले पक्राउ गरेको हो। हत्या गरिएका सुनार कामीका ज्वाइँ हुन्। प्रहरीका अनुसार बहिनीले आफूलाई श्रीमानले कुटपिट गर्ने गरेको बताएपछि उनले रिसको …