कर्णालीमा सुत्केरी र बच्चाको ज्यान जोगाउन प्रोत्साहन भत्ता उपयोगी

प्रकाश पन्त बीबीसी न्यूज नेपाली बाबियाचौर स्वास्थ्यचौकीमा बच्चा जन्माएकी पञ्चपुरी नगरपालिका सुर्खेतकी ललिता बीसीले घर फर्किने बेला ४,८०० रुपैयाँ बुझिन्। उनलाई केन्द्र सरकारले यातायात खर्च र गर्भ परीक्षण गराएबापत २,८०० रुपैयाँ र नगरपालिकाले प्रोत्साहनस्वरूप २,००० रुपैयाँ भत्ता दिएका हुन्। पाँच वर्षअघि पहिलो पटक सुत्केरी हुँदा उनले जम्मा १,४०० रुपैयाँ पाएकी …

खानेपानी तथा सरसफाईको अधिकारलाई सुनिश्चित गर्नुपर्छ – राज्यमन्त्री रावत

सुर्खेत, १६ मंसिर । खानेपानी तथा सरसफाईको अधिकारलाई सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीयगरी तीनवटै तहका सरकारले उचित नीति, कानुन तथा कार्यक्रम ल्याउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कर्णाली प्रदेशले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ सफाई क्षेत्रको अवस्था, नीतिगत व्यवस्था तथा …

हेलिकप्टर उद्धार गरेर दर्जनौँ गर्भवती महिलाको उपचार

प्रकाश पन्त बीबीसी न्यूज नेपाली डोल्पाको जगदुल्ला गाउँपालिका-५ माझगाउँकी लवाना धराला सुत्केरी बेथाले च्यापेपछि गाउँकै बर्थिङ सेन्टरमा गइन्। बच्चाको हात पहिले नै निस्केको भए पनि स्वास्थ्यकर्मीले उनलाई सुत्केरी गराउन सकेनन्। जिल्ला सदरमुकाम दुनै पुग्न दुई दिन लाग्ने भएकोले उनलाई समयमै अस्पताल पुर्‍याउन असम्भवप्राय: थियो। तत्काल उपचार नपाए ज्यानै जान सक्ने …

बीरेन्द्रनगरमा मेगा हेल्थ क्याप हुदै

असोज ७ , सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । मधुमेह, थाइराइड तथा हर्मेन जस्ता रोग बारे जन चेतना फैलाउने उद्देश्यले शिविर गर्न लागिएको हो । अल लायन्स क्लव एरिया नम्वर ६, सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा यहीं असोज १० र ११ गते सुर्खेत उद्योग वाणिज्य …

भेन्डिङ मेसिन प्रयोग गर्ने, कर्णालीकै पहिलो विद्यालय

सुर्खेत, १७ श्रावन । विद्यालयमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले छात्राहरुको लागि स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । महिनावारीको समयमा उनीहरुको पढाईमा असर पर्न नदिन भेन्डिङ मेसिन जडान गरिएको विद्यालयले बताएको छ । शुक्रवारदेखि संचालनमा आएको भेन्डिङ मेसिनबाट दुई र पाँच रुपैंयाको सिक्का हालेपछि प्याड निस्कन्छ । विद्यालयका छात्राको …

एकैपटक पाँच जना विशेषज्ञ डाक्टर

सुर्खेत, १७ साउन । लामो समयदेखि विशेषज्ञ डाक्टरको अभाव झेलिरहेको प्रदेश अस्पताल सुर्खेतले एकै पटक पाँच जना विशेषज्ञ डाक्टर पाएको छ । विशेषज्ञ डाक्टर थपिएपछि प्रभावकारी सेवा सुविधा दिने अस्पतालले जनाएको छ । अस्पतालमा छाला तथा यौन रोग, नाक, कान र घाटी, बालरोग, फिजिसियन र हात तथा नसा रोग विशेषज्ञ …

अस्पताललाई उपकरण, विरामीलाई सुविधा

बीबी सिंह जाजरकोट ४, साउन । सेभ द चिल्ड्रेनले जाजरकोट अस्पताललाई विभिन्न उपकरण उपलब्ध गराएको छ । उपकरण प्राप्त भएपछि अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा सहज भएको छ । भौतिक पुर्वाधार, उपकरण, जनशक्ति लगायत कारण अस्पतालको सेवा नाजुक बनेको अवस्थामा सेभले महत्वपूर्ण उपकरण उपलब्ध गराएपछि सेवा प्रवाहमा सहज भएको हो । …

लहँमा नयाँ स्वास्थ्य भवन

बद्री पन्त जाजरकोट ३१, असार । नलगाड नगरपालिका ४ खाल्चौर स्थित स्वास्थ्य चौकी लहँमा २ कोठे स्वास्थ्य चौकी भवन निर्माण भएको छ । भवन बनेपछि स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने भएको हो । २ कोठे भवनमा नगरको १० लाख अनुदान र जन श्रमदान ३ लाख गरी १३ लाख लागतमा …

बारेकोटमा सुरक्षित सुत्केरी संख्या बढ्यो

बद्री पन्त जाजरकोट २५, असार जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा ६९ प्रतिशत महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुने गरेका छन् । घरैमा सुत्केरी हुदा कतीले त अकालैमा ज्यान गुमाउने गरेका छन् । स्वास्थ्य संस्थाबाट नियमित गर्भजाच गराए ४ सय तथा सुत्केरी भएमा १ हजार प्रोतसहान रकम समेत दिदै आएको थियो …

क्लोरिन मेसिनको प्रयोगपछि शुद्ध पानी पिउदै विद्यार्थी

जाजरकोट, ८ असार । जाजरकोटको नलगाड नगरपालिकाका धेरैजसो विद्यालयले पानी शुद्ध गर्ने क्लोरिन मेकर मेसिन प्रयोग गरिरहेको जनाएका छन् । बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तको पहल र अगुवाईमा पर्यटन विद् विशु सिजालीले नलगाड नगरपालिकाका ४७ वटा विद्यालयलाई उक्त मेसिनहरु निशुल्क प्रदान गरेका थिए । क्लोरिन हालेको शुद्ध पानी पिउदै नलगाडका …