बालिकाको उपचारको लागि झण्डै डेढलाख रुपैया संकलन

जाजरकोट छेडागाडकी आन्द्रा चुडिएर घाइते भएकी कल्पना बिकको उपचारको लागि अहिलेसम्म एक लाख ४७ हजार ३०७ रुपैंया संकलन भएको पत्रकार पदम केसीले बताएका छन् । घरको आर्थिक अबस्था नाजुक भएकी उनको उपचार खर्चको लागि पत्रकार केसीले अभियान थालेका थिए । अप्रेसन सफल भएर बिक घर फर्किसकेकी पनि उनले बताए । …

वैज्ञानिक समाजवादको विकल्प छैन

जाजरकोट नेपाल कम्युनिस्ट पार्टी भेरी नगरपालिका जाजरकोटको आयोजनामा भेरी नगरपालिका ७ स्याउलीमा पूर्व माओवादी नेता विशाल चनाराले बैज्ञानिक समाजवाद नेपाली जनताको लागि उत्तम र उत्कृष्ट ब्यवस्था भएको बताए । संसदीय व्यवस्थाको बिकल्प बैज्ञानिक समाजवाद भएको उल्लेख गदै यो प्राप्तीको लागि एकीकृत जनक्रान्तिको थालेको दावी गरे । उनले आवश्यक परे उत्पीडित …

सीप बेचेर जसले गाउँमै कमाउँछन् महिनामा एक लाख

बद्री पन्त जाजरकोट जाजरकोटको कुशे गाउँपालिकाका हरिभक्त नेपालीले सीप बेचेर जीवन निर्वाह गरिरहेका छन् । चित्रकला र मूर्तिकला सम्बन्धी कुनै पनि प्रकारको औपचारिक ज्ञान हासिल नगरेको बताउने उनी अभ्यासकै भरमा विभिन्न आकारका मूर्ति र शालिकहरु बनाउँछन् । देखे सुनेकै आधारमा पनि विभिन्न देवी देवताको मूर्ति र व्यक्तिहरुको शालिक बनाउन सक्ने …

आन्द्रा चुटिएकी बालिकालाई बचाउन आफन्तको अपिल

पदम केसी सुर्खेत बाख्रा चराउन जादा भिरबाट लडेर प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिरहेकी छेडागाड नगरपालिका -३, चुवाकी १५ बर्षिया कल्पना विकलाई बचाउन उनका परिवारले अपिल गरेका छन् । आर्थिक अभावले गर्दा उपचारमा कठिनाई भएको उल्लेख गदै आफन्तले सहयोगको लागि अपिल गरेका हुन । कल्पनाका काका मानबहादुर लुहारले आर्थिक अवस्था कम्जोर …

ठेकाबाट लोभलाग्दो आम्दानी

पदम केसी दल्ली जाजरकोट नलगाड नगरपालिका -७, दल्ली जाजरकोटका नन्दराम चनाराले ठेका बनाएर वर्षमा २ लाख रुपैया आम्दानी गदै आएका छन् । ठेका बनाएर उनले दैनिक ९ सय रुपैयासम्म कमाउने गरेको उनले बताए । आफ्ना बुवा बाजेले ठेका बनाउने काम गरेको र आफुले पनि पुर्खेली पेशालाई निरन्तरता दिएको उनको भनाई …

कुशेमा खानेपानीको समस्या

पदम केसी सुर्खेत जाजरकोटको कुशे गाउँपालिका बासिन्दा बर्षौदेखि खाने पानीको चर्को समस्या भोग्दै आएका छन् । नजिकमा पानीको मुहान नहुदा उनीहरु पानीको लागि लाइनमा बस्नु पर्ने बाध्यता रहेको बताउँछन् । खानेपानीको लागि गाउँले आपसी मनमोटाव पनि हुने गरेको छ । स्थानीयहरु भन्छन्, हामीले कहिलेसम्म यस्तो समस्या भोग्ने ? पानीको लागि …

सामाजिक अभियन्ता कार्कीको पहलमा जाजरकोटमा खाद्यान्न सहयोग

लेकबहादुर नेपाली नलगाड, जाजरकोट भोक विरुद्ध सहायता अभियान अन्र्तगत जाजरकोटको नलगाड नगरपालिकाका ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जीवन रुपान्तरणका प्रशिक्षक नरबहादुर कार्कीको पहलमा संकलन गरिएको उक्त खाद्यान्न अति विपन्न दलित र अन्य परिवारलाई प्रदान गरिएको हो । नलगाडको कालिमाटीमा भएको कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक कोर्डिनेटर टीकाराम चपाई, एरिया …

कुशेका अतिविपन्न ७४५परिवारलाई खाद्यान्न सहयोग

बद्री पन्त जाजरकोट जाजरकोटको कुशे गाउँपालिकाका अति विपन्न ७ सय ४५ घरपरिवारलाई ४ सय ४७ क्वीन्टल चामल दिइएको छ । सेभ द चिल्ड्रेनको सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहजीकरण र कुशे गाउँपालिकाको समन्वयमा विपन्न परिवारलाई २६ लाख २२ हजार रुपैयाको चालम दिइएको हो । कोरोनाभाइरस महामारीले लर्दा रोजगारी गुमाएका, खाद्यान्न …

बर्षौदेखि अर्काको घरमा बास

पदम केसि जाजरकोट एक दशक देखि आफ्नो घर नहुदा नलगाड नगरपालिका -४, कोठिगाउका जित बहादुर रावलको दिन हिजो आज अर्काको घरमा बित्दै आएको छ। रावल ५ वर्ष नेपालमा अर्काको घरमा बस्दै आएको र ५ वर्ष भारतको कालापाड बस्दै आएको गुणासो गर्छ्न। उनको अहिले पनि घर छैन। रावल भन्छ्न, अर्काको घरमा …

पढेर ठुलो मान्छे बन्ने धोको

पदम केसी जाजरकोट कुशे गाउपालिका -५ खुर्पा कि १५ वर्षीय रेखा बिस्ट हाल नलगाड नगरपालिका -५ पोखरामा बस्दै आएकी छ्न। बिस्टको बुवा छैन्न। आमाले अर्को बिहे गरिन। अहिले रेखाले दुखद जीवन बिताउदै आएकी छन। बिस्टको घरमा एक जना दाइ छ्न। उनी पनि पोखरामा नै बस्छ्न। बिस्टको परिवारमा स्याहार सुहार गर्ने …