छिमेकी औधी मन पर्छ

म मेरो छिमेकीलाई औधी माया गर्थे  उ पनि म भनेसी हुरुक्कै हुन्थ्यो छोरीको गोडा धुवाइमा होस् या नारायणको पुजामा म सङै कुम मिलाएर हिड्थ्यो खै म बद्लिय या उस्को स्वभाव फेरियो हरेक सालको मज्धारमा हिजो आज केही बर्ष देखि हामी बिच केही कुरा भएको छैन कुरा सुनिन्छ केवल रामे श्यामे …

हर्मन माइनरमा विद्यार्थीका लागि कविता थेरापी

एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले विद्यार्थीको लागि कविता थेरापी आयोजना गरेको छ ।  कवि नवराज पराजुलीले जीवन, जगतसँग सम्वन्धित विभिन्न कविताहरु बचन गरेका थिए । उनले कविता मार्फत मानव समुदायलाई सही मार्ग दिन बलियो इच्छाशक्ति राखेर अघि बढ्न पनि विद्यार्थीलार्य सुझाव दिएका छन् । आफुले बाल्यकाल भोगेको अभाव, पाएको दुखको …

सुन छोरा !

धेरै इतिहास पढेको तिमिले आज मेरो हिजो लाई सुनिदेउ धेरै अस्ति भन्दा अझै पहिले को हिजो मा तिम्रा बुवा मेरो सिंदुर संगै केहि सपनालाई सती लिएर चिता संगै जलेर गए , गर्भमा तिमि थियौं सम्झना भरी तिम्रा बुवा हुन्थे आगनमा उनको हासिरहेको फोटो मा रुदै माला चढाएर श्रद्धाञ्जली दिनेको घुइँचो …

बीरेन्द्रनगरमा युवा कचहरी

भरत गौतम सुर्खेत, १३ पुष । सुर्खेत वीरेन्द्रनगरमा युवा कचहरी आयोजना गरिएको छ । कालिकोट सुर्खेत सेवा समाजले उक्त कार्यक्रम आयोजना गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकिय सचिब खेमबहादुर सिहको प्रमुख आथियता र कृष्णराज धमला विशेष अथियतामा कार्यक्रम सम्पन्न भएको हो । कालिकोट सुर्खेत सेवा समाजले गरेको कामको …

अर्पण ‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत, श्यामल सम्मानित

सुर्खेत, २१ मंसिर । ‘भाषा, साहित्यको जगेर्नामा हामी सबैको हातेमालो’ भन्ने मूल नाराका साथ स्थापना भएको कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धनराशिको पुरस्कार अर्पण गरेको छ । कर्णाली साहित्य समाजका संरक्षक एवम् कथाकार महेशविक्रम शाहले नगद रु. ५० हजार राशिको कर्णाली साहित्य समाज कृति पुरस्कार महेश थापाको कथाकृति ‘मरीचिका’ लाई …

के हो हाम्रो देश ?

शान्तिका दुत गौतम बुद्धले पाइला टेकेको हो हाम्रो देश स्वतन्त्रता र सभ्यताको पहिचान बोकेको हो हाम्रो देश वीर नेपालीहरुले ज्यानको बाजी राखी प्राप्त गरेको हो हाम्रो देश सर्वोच्व शिखर सगरमाथाको नामले परिचित भएको हाम्रो देश बहुलजाती , भाषा धर्म र विविध सस्कृतले भरिएको हाम्रो देश पुर्वमा टिस्टा र पश्चिमा काँगडासम्म …

खुशी हराएको सूचना

बालापन नाम गरेको एक प्रिय हिजो खुशीलाई लिएर बेपत्ता भएको छ हिजो म अर्थ नजानेका थुप्रै शब्दहरू उच्चारण गर्थे जब उ साथैमा थियो मैले खुशीको अर्थ आफु अनुकूल निर्धारण गरेकी थिए , आज मैले शब्द ब्यबस्थापन गर्न जानेकी छु तर पनि भावना को अभिलेखन गर्ने कौशल झन् दरिद्र हुदैछ । …

सुन त मृत्यु

तिमि अन्माउन आउदैछौ मलाई भनि खबर पाएपछि नयाँ खुशीका पुराना कुनामा ओथारो बसेका केही सपना ननिदाउँदा पनि ब्युझाइरहने केही याद अनि मेरो जिन्दगीलाई पनि एक्लै छोडेर म श्रृङ्गार खोसिएकी तिम्री दुलही हुन बाध्य भए अरुको बिहेमा सम्म रातो सारी नलाएकी मलाई आफ्नो बिदाईमा पनि रातो सारी नसिब भएन मलामी संगै …

खुल्ला गजल प्रतियोगीता हुने

माया घर्ती जाजरकोट, १४ साउन । जाजरकोटको खलंगामा यही साउन १८ गते स्वतन्त्र खुल्ला गजल प्रतियोगीता हुने भएको छ । कुशे गाउँपालिकाको आर्थिक सहयोगमा जाजरकोटी साहित्यक आवाज परिवारले प्रतियोगीता आयोजना गर्न लागेको हो । प्रयोगीतामा पहिलो हुनेले पाँच हजार, दोस्रोले ३ हजार र तेस्रोले दुई हजार पुरस्कार पाउँनेछन् । जाजरकोटको …

विश्व नेपाली साहित्य महासंघको अध्यक्षमा लिम्बु

सुर्खेत, २५ असार । विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रिय समितिको नयाँ नेतृत्व चयन भएको छ । सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समितिको चयन भएको निर्वाचन समिति संयोजक डा. कृष्णप्रकाश श्रेष्ठले जानकारी दिनु भयो । केन्द्रिय समितिका पदाधिकारी तथा केन्द्रिय समिति सदस्यहरुमा एक भन्दा बढि उम्मेदवारी नपरेका …