नयाँ उचाई हासिल गर्दै एसओएस हर्मन माइनर विद्यालय सुर्खेत

विद्यालय राम्रो हुनुमा प्रधानाध्यापकको ठूलो हात हुन्छ । अब्बल प्रधानाध्यापक भए छोटो समयमै विद्यालयमा ठुलो परिवर्तन ल्याउन सकिन्छ भन्ने गतिलो उदाहरण यतिवेला एसओएस हर्मन माइनर विद्यालय सुर्खेत बनेको छ । अभिभावकहरुले देखेको परिवर्तन केही बर्षदेखि गुम्दै गएको विद्यालयको साखलाई नयाँ प्रधानाध्यापकले फर्र्काएको अभिभावकहरु बताउँछन् । केही बर्षदेखि यथास्थीतिमै चलिरहेकको विद्यालयलाई …

बालिकाको उपचारको लागि झण्डै डेढलाख रुपैया संकलन

जाजरकोट छेडागाडकी आन्द्रा चुडिएर घाइते भएकी कल्पना बिकको उपचारको लागि अहिलेसम्म एक लाख ४७ हजार ३०७ रुपैंया संकलन भएको पत्रकार पदम केसीले बताएका छन् । घरको आर्थिक अबस्था नाजुक भएकी उनको उपचार खर्चको लागि पत्रकार केसीले अभियान थालेका थिए । अप्रेसन सफल भएर बिक घर फर्किसकेकी पनि उनले बताए । …

कल्पनालाई सहयोग रकम हस्तान्तरण

सुर्खेत भीरबाट लड्दा आन्द्रा चुडिएर प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिरहेकी छेडागाड नगरपालिका जाजरकोटकी कल्पना विकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । देश विदेशबाट उनको उपचारको लागि सहयोग स्वरुप पठाइएको ३३ हजार रुपैया बीबीसीका सम्वाददाता प्रकाश पन्तले कल्पनालाई हप्तान्तरण गरेका थिए । आर्थिक अभावले गर्दा उपचारमा कठिनाई भएको आफन्तले बताएछि राराखवर …

वैज्ञानिक समाजवादको विकल्प छैन

जाजरकोट नेपाल कम्युनिस्ट पार्टी भेरी नगरपालिका जाजरकोटको आयोजनामा भेरी नगरपालिका ७ स्याउलीमा पूर्व माओवादी नेता विशाल चनाराले बैज्ञानिक समाजवाद नेपाली जनताको लागि उत्तम र उत्कृष्ट ब्यवस्था भएको बताए । संसदीय व्यवस्थाको बिकल्प बैज्ञानिक समाजवाद भएको उल्लेख गदै यो प्राप्तीको लागि एकीकृत जनक्रान्तिको थालेको दावी गरे । उनले आवश्यक परे उत्पीडित …

एम्नेस्टी आफैमा वजनदार संस्था हो -पूर्वमन्त्री कँडेल

सुर्खेत एम्नेस्टी इन्टरनेशनल नेपाल समुह २ सुर्खेतको २० औं बार्षिक साधारण सभा बीरेन्द्रनगरमा सम्पन्न भएको छ । साभामा पूर्वमन्त्री यामलाल कँडेलले मानवअधिकार रक्षाको लागि एम्नेस्टी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । एम्नेस्टी आफैमा वजनदार संस्थाको रुपमा रहेको चित्रण गदै उनले यसको गरिमा जोगाई राख्न एम्नेस्टीकर्मीलाई आग्रह पनि गरे । …

आन्द्रा चुटिएकी बालिकालाई बचाउन आफन्तको अपिल

पदम केसी सुर्खेत बाख्रा चराउन जादा भिरबाट लडेर प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिरहेकी छेडागाड नगरपालिका -३, चुवाकी १५ बर्षिया कल्पना विकलाई बचाउन उनका परिवारले अपिल गरेका छन् । आर्थिक अभावले गर्दा उपचारमा कठिनाई भएको उल्लेख गदै आफन्तले सहयोगको लागि अपिल गरेका हुन । कल्पनाका काका मानबहादुर लुहारले आर्थिक अवस्था कम्जोर …

बाढीपीडित बस्तीमा लाइन्सको पाइप सहयोग

सुर्खेत लायन्स क्वल डिस्ट्रक ३२५ डिटुले सुर्खेत गिरीघाटको बाढीपीडित बस्तीमा खानेपानी ल्याउन पाइप सहयोग गरेको छ । अस्थायी रुपमा गिरीघाट बस्तीमा बस्दै आएका ५० घरधुरीलाई खानेपानीको व्यवस्था गर्न २२०० मिटर पाइप वितरण गरिएको छ । बाढीपीडित बस्तीमै पुगेर लायन्स क्लव डिस्ट्रिक गभर्नर शम्भु नकर्मीले पाईप वितरण गरेका हुन । कर्णालीका …

कुशेमा खानेपानीको समस्या

पदम केसी सुर्खेत जाजरकोटको कुशे गाउँपालिका बासिन्दा बर्षौदेखि खाने पानीको चर्को समस्या भोग्दै आएका छन् । नजिकमा पानीको मुहान नहुदा उनीहरु पानीको लागि लाइनमा बस्नु पर्ने बाध्यता रहेको बताउँछन् । खानेपानीको लागि गाउँले आपसी मनमोटाव पनि हुने गरेको छ । स्थानीयहरु भन्छन्, हामीले कहिलेसम्म यस्तो समस्या भोग्ने ? पानीको लागि …

सामाजिक अभियन्ता कार्कीको पहलमा जाजरकोटमा खाद्यान्न सहयोग

लेकबहादुर नेपाली नलगाड, जाजरकोट भोक विरुद्ध सहायता अभियान अन्र्तगत जाजरकोटको नलगाड नगरपालिकाका ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जीवन रुपान्तरणका प्रशिक्षक नरबहादुर कार्कीको पहलमा संकलन गरिएको उक्त खाद्यान्न अति विपन्न दलित र अन्य परिवारलाई प्रदान गरिएको हो । नलगाडको कालिमाटीमा भएको कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक कोर्डिनेटर टीकाराम चपाई, एरिया …

बुढेस कालको कष्टपूर्ण जीवन

पदम केसी सुर्खेत सुर्खेतका बीरेन्द्रनगर -८, कृष्ण मन्दिर टोलका ६० बर्षीष कृष्ण नेपालीले अहिले कष्टपूर्ण जीवन बिताईरहेको बताउँछन् । उनी र उनकी श्रीमति सरिता साहारा बिहिन अवस्थामा छन् । साहारा दिने छोराछोरी आफुसँग नहुँदा बुढेस कालमा जीवन धान्न हम्यहम्य भएको उनी गुनासो गर्छन् । उनका २ छोरा र एक छोरी …