सुर्खेत नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष निर्वाचित भएका छन् । माल्दिभ्समा भएको महासंघको साधारण सभाले शाहलाई उपाध्यक्षमा चयन गरेको हो । अध्यक्ष भने भारतका ललित बनोट चयन भएका छन् । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाह काँग्रेस केन्द्रीय सदस्य पनि हुन । अन्तर्राष्ट्रिय …
Category: समाचार
राष्ट्रपति रनिङशिल्डकाे तयारी पूरा
टुकमाया घर्ती जारकोटमा राष्ट्रपती रनिङसिल्डकाे तयारी पूरा भएको छ। फागुन १६ देखि १८गतेसम्म भगवती माध्यमिक विद्यालय कुदुमा खेल हुनेछ।साेमबार पत्रकार सम्मेल मार्फत यससम्बन्धी जानकारी गराइएको छ । जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नरबहादुर बस्नेतले कार्यक्रमकाे सबै तयारी भइसकेकाे बताए । प्रतियोगितामा सातै पालिकास्तरका बिद्यालयकाे सहभागीता रहनेछ। अध्यक्ष बस्नेतले जाजरकोटको …
जाजरकोटमा वालबालिकामा कुपोषणको समस्या
टुकमाया घर्ती जाजरकोट सुवास सुनार ३ वर्षका भए । आफुसगैका साथीहरु भ्ने खेल्छन् । बोली बोल्छन् । तर उनी भने न बोल्छन् न खेल्नेछ नै सक्छन् । भेरी नगरपालिका ३ स्यालाका शिखा सुनार र रविन सुनार पहिलो सन्तान सुवास कुपोषित छन् । आमा शिखाका बच्चा विक्लाङग जन्मेपछि झनै समस्या थपिएको …
उत्कृष्ट किसान र उद्यमीलाई सम्मान
जाजरकोट जाजरकोट नलगाड नगरपालिका वडा नम्वर -४, लहँले कृषक र उद्यमी गरी पाँच जना व्यक्तिलाई सम्मान गरेको छ । पशुपालनतर्फ भैसीपालन र कृषिमा उत्कृष्ट लालबहादुर ओली र तप्तबहादुर ओली, काठ उद्योग, मौरी र नर्सरीमा केशब बहादुर रावल, बाख्रापालनमा शेरबहादुर रावल र सिलाई कटाई तथा साना लघु उद्यमतर्फ समृता गौतमलाई सम्मान …
वडाबाटै कृषि र पशु सेवा दिने नलगाड -४,लहँ कर्णालीकै पहिलो वडा
भाष्कर रावल जाजरकोट जाजरकोटको नलगाड नगरपालिका वडा नम्वर ४ ले वडामा कृषि र पशु सेवा सुरु गरेको छ । आफ्नै वडावाट कृषि र पशु सेवा दिने लहाँ सम्भवत कर्णाली प्रदेशकै पहिलो वडा बनेको छ । शुक्रवार विशेष कार्यक्रमका वीच दुई वटा सेवाको उद्घाटन गरिएको छ । वडाध्यक्ष वद्री पन्तको विशेष …
नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा एसओएस प्रथम
सुर्खेत पाचौं बीरेन्द्रनगर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एसओएस हर्मन माइनर विधालय सुर्खेत प्रथम भएको छ । १० स्वर्ण, २ रजत र २ कास्य पदकसहित हर्मन माइनर विधालय सुर्खेत प्रथम भएको हो । प्रतियोगीतामा सैनिक आवासिय महाबिधालय द्धितिय र जन नमुना माबि तृतिय भएको छ । एथलेटिक्स छात्रा तर्फ …
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा अभिभावक शिक्षा कार्यक्रम
सुर्खेत एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले कर्णाली प्रदेशमै पहिलो पटक अभिभावक शिक्षा कार्यक्रम आयोजना गरेको छ । २३ औँ अभिभावक दिवसको अवसरमा गरिएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडाका १, ४ र ५ का सरकारी र नीजि विद्यालयका अभिभावकहरु सहभागी थिए । कार्यक्रममा अन्तराष्टिय प्रशिक्षक नरबहादुर कार्कीले अभिभावकले छोराछोरीप्रति गर्नु पर्ने व्यवहार …
बारेकोट गाउँपालिकामा पालिकास्तरीय रास्ट्रपति रनिङ शिल्ड
टुकमाया घर्ती जाजरकोट बारेकोट गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ १४ गतेबाट सुरु भएको भएर ३ दिनसम्म चलेको प्रतियोगीतामा बारेकोट ६ कार्कीज्युला रहेको सीता मावि प्रथम भएको छ । सीता माविले ५ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरेको बताएको छ । …
एसओएस हर्मन माइनर विद्यालयमा खेलकुद महोत्सव
सुर्खेत सुर्खेत एसओएस हर्मन माइनर विद्यालयमा तीन दिने खेलकुद महोत्सव सुरु गरेको छ । महोत्सवको उद्घाटन गर्दै एसओएस बालग्रामका निर्देशक गोपालप्रसाद घिमिरे विद्यार्थी जीवनमा खेलकुदको बढो महत्व रहेको उल्लेख गर्दै विद्यालयमा पढाईका साथै अतिरिक्त क्रियाकलापहरु पनि आवश्यक रहेको बताए । खेलकुदले पढाईसँगै सामूहिक भावना र अनुशासनको पनि विकास गराउँछ, उनले …
मुख्यमन्त्री शाहीका १४ महिना उपलब्धि
कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री जीवनबहादुर शाहीज्यूले कर्णालीबासीका नाममा गर्नु भएको सम्बोधन एवम् सरकारले गरेका प्रमुख उपलब्धीहरुको संक्षिप्त विवरण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, २०७८, कात्तिक १६ गते मेरो नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको यहाँहरुलाई जानकारीनै छ । ४३५ दिन यहाँहरुको सेवा गर्ने अवसर पाउँदा खुशीको अनुभूति भएको छ । …