जनहितमा जारी सन्देश !!!

कुशे गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय थर्पु भार्मा, जाजरकोट कर्णाली प्रदेश ऐतिहासिक कला, संस्कृती र अमुल्य सम्पदाको संरक्षण गरौं । विकास निर्माण कार्यमा सक्रिय सहभागिता जनाई सभ्य नागरीकको अभिभारा पुरा गरौं । जन्म, मृत्यु, वसाईसराई तथा सम्बन्ध विच्छेद जस्ता घटना वडा कार्यालयमा दर्ता गराउने गरौं । घटना घटेको ३५ दिन भित्र दर्ता …

बारेकोट गाउँपालिकाको अनुरोध

बारेकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय लिम्सा,जाजरकोट कर्णाली प्रदेश ऐतिहासिक कला, संस्कृती र अमुल्य सम्पदाको संरक्षण गरौं । विकास निर्माण कार्यमा सक्रिय सहभागिता जनाई सभ्य नागरीकको अभिभारा पुरा गरौं । जन्म, मृत्यु, वसाईसराई तथा सम्बन्ध विच्छेद जस्ता घटना वडा कार्यालयमा दर्ता गराउने गरौं । घटना घटेको ३५ दिन भित्र दर्ता गराउदा …

सलह कीरा नियन्त्रण सम्बन्धि अत्यन्त जरुरी सूचना

सलह कीरा नियन्त्रण सम्बन्धि कृषक वर्गहरुमा कृषि विकास निर्देशनालय, सुर्खेतको अत्यन्त जरुरी सूचना । मरुभूमि सलह किरा अफ्रिकी महादेश, पाकिस्तान र भारत हुँदै र्भखर मात्र नेपालको कर्णाली प्रदेशको सुर्खेत जिल्लामा समेत प्रवेश गरी सकेको अवस्था छ । यो ठुलो समुहमा हिँडने, अत्यन्तै हानिकारक फट्यांग्राको एक प्रजाति हो । औसतमा एउटा …

डिभिजन वन कार्यालय, जाजरकोटको अपिल

 वन क्षेत्रमाअतिक्रमण हुननदिन सबैले ऐक्यबद्धता जाहेर गरौं ।  अवैध तरिकाले वन क्षेत्रमा अतिक्रमण तथावन पैदावार चोरी निकासी  भएको जानकारी समयमै डिभिजन वनकार्यालय, सव डिभिजन वनकार्यालय, जिल्लाप्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सरोवारवाला निकायलाई सूचित गराऔं ।  सा.व.उ.स.हरु मार्फत पनिवन अतिक्रमण रोकथाम तथा नियन्त्रण गरीे वन विकास रकमबाट …

किसानको लागि वर्डफ्लु रोग सम्वन्धी सन्देश

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको वर्डफ्लु रोगबारे जनहितमा जारी सन्देश । कर्णाली प्रदेशमा वर्डफ्लु रोग भित्रन नदिन कखुरापालन व्यवसायमा संलग्न कृषक संघ संस्था उद्यमी व्यवसाय र सर्बसाधारणहरुले निम्नानुसारको सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ । -अण्डा र मासुलाई राम्रो संग पकाएर मात्र सेवन गर्ने गरौं । – वर्डफ्लु सक्रमित …

अर्गानीक खेती सम्बन्धी सन्देश

अर्गानीक खेती सम्बन्धी सन्देश – विषादी विष नै हो औषधि होइन । विषादीको अवैज्ञानिक र असुरक्षित प्रयोगको कारण वातावरण, माटोमा भएका लाभदायक किटाणुको नाशका साथै मानव स्वास्थ्यमा गम्भीर दूरगामी असर पार्ने हुन्छ । – विषादी प्रयोगको कारण क्यान्सर, हर्मोनको विकास र विस्तारमा असन्तुलन, प्रजनन शक्तिमा ह्रास, मस्तिष्कमा क्षति, श्वासप्रश्वास प्रणालीसम्बन्धी रोगहरु, मिर्गौलासम्बन्धी …