दोस्रो कर्णाली एक्स्पो फागुनमा

सुर्खेत १५ माघ । सुर्खेतको वीरेन्द्रनगरमा ‘दोस्रो कर्णाली एक्स्पो’ फागुनमा हुने भएको छ । एक्स्पोको मुख्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आगामी फागुन ६ गतेदेखि १७ गतेसम्म वीरेन्द्रनगरमा ‘अर्गानिक कृषि, उद्योग, पर्यटन, सांस्कृतिक महोत्सव २०७६’ आयोजना गर्न लागिएको जानकारी दिएको हो । भिजिट नेपाल २०२० …

कर्णालीमा कृषिका योजना कार्यान्वयनअघि परामर्श

सुर्खेत, २७ पुष । कृषि विकास निर्देशनालय सुर्खेतले कृषि क्षेत्रसँग सम्वन्धीत योजनाहरु कार्यान्वयन गर्नु पूर्व उपभोक्ता समितिसँग परामर्श गर्ने परिपाटीको थालनी गरेको छ । योजनाहरु कार्यान्वयनको चरणमा आउँने समस्याको पहिचान गरी समयमै निराकरण गर्न परामर्शको थालनी गरिएको निर्देशनालयले बताएको छ । कार्यान्वयनको चरण समस्या आएर योजना अधुरो हुने अवस्था सृजना …

जन्मिनेबित्तिकै कर्णालीमा छोरीको नाममा ब्याङ्क खाता र मासिक भत्ता

प्रकाश पन्त बीबीसी न्यूज नेपाली, सुर्खेत जाजरकोटको नलगाड नगरपालिकाकी देविका शाही कक्षा ६ मा पढ्दापढ्दै विद्यालय जान छाडिन्। अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले आफूले पढ्न नपाएको उनको गुनासो छ। पढ्न छोडेको दुई वर्षपछि १६ वर्षकै उमेरमा उनको बिहे भयो र अहिले उनका काखमा चार सन्तान छन्। तीन कक्षासम्म पढेकी कालीकोटकी दुर्गा …

बीरेन्द्रनगरमा युवा कचहरी

भरत गौतम सुर्खेत, १३ पुष । सुर्खेत वीरेन्द्रनगरमा युवा कचहरी आयोजना गरिएको छ । कालिकोट सुर्खेत सेवा समाजले उक्त कार्यक्रम आयोजना गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकिय सचिब खेमबहादुर सिहको प्रमुख आथियता र कृष्णराज धमला विशेष अथियतामा कार्यक्रम सम्पन्न भएको हो । कालिकोट सुर्खेत सेवा समाजले गरेको कामको …

कर्णालीमा सुत्केरी र बच्चाको ज्यान जोगाउन प्रोत्साहन भत्ता उपयोगी

प्रकाश पन्त बीबीसी न्यूज नेपाली बाबियाचौर स्वास्थ्यचौकीमा बच्चा जन्माएकी पञ्चपुरी नगरपालिका सुर्खेतकी ललिता बीसीले घर फर्किने बेला ४,८०० रुपैयाँ बुझिन्। उनलाई केन्द्र सरकारले यातायात खर्च र गर्भ परीक्षण गराएबापत २,८०० रुपैयाँ र नगरपालिकाले प्रोत्साहनस्वरूप २,००० रुपैयाँ भत्ता दिएका हुन्। पाँच वर्षअघि पहिलो पटक सुत्केरी हुँदा उनले जम्मा १,४०० रुपैयाँ पाएकी …

कामको बोझले थिचिएका कर्णालीका महिला

प्रकाश पन्त बीबीसी नेपाली सेवा नलगाड नगरपालिका–५ पोखरा, जाजरकोटकी शर्मिला कुसारी  घरखर्च चलाउने पैसाको जोहो गर्न कालापहाड (भारत) जाने–आउने गर्छिन् । स्याउ टिप्ने सिजन सुरु भएपछि यसपाली आफन्तसँग भारत गएर घर फर्किएकी उनीले चार महिनामा करिव ६० हजार रुपैया कमाएर ल्याएको बताइन् । १३ बर्षअघि कमाउन कालापहाड गएका पतिको अहिलेसम्म …

अर्पण ‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत, श्यामल सम्मानित

सुर्खेत, २१ मंसिर । ‘भाषा, साहित्यको जगेर्नामा हामी सबैको हातेमालो’ भन्ने मूल नाराका साथ स्थापना भएको कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धनराशिको पुरस्कार अर्पण गरेको छ । कर्णाली साहित्य समाजका संरक्षक एवम् कथाकार महेशविक्रम शाहले नगद रु. ५० हजार राशिको कर्णाली साहित्य समाज कृति पुरस्कार महेश थापाको कथाकृति ‘मरीचिका’ लाई …

अर्गानिक खेतीबाटै प्रदेश समृद्ध हुन्छ -मंत्री केसी

सुर्खेत, १३ मंसिर । कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अर्गानिक खेतिबाट मात्र कर्णाली प्रदेशलाई समृद्धि बनाउन सकिने बताएकी छन् । कृषि विकास निर्देशनालयले सिम्ता गाउँपालिकामा गरेको अर्गानिक नमुना गाउँ कार्यक्रमको निरन्तरता तथा विस्तार सम्वन्धी कार्यक्रममा उनले अर्गानिक उत्पादनलाई बढ्वा दिन किसानलाई आग्रह गरेकी छन् । …

बेहुलाबेहुलीलाई नोटको माला लगाइदिने होडबाजी 

सुर्खेत, २७ कार्तिक । गएको बैसाख महिनामा जेठी छोरी सरिताको विवाह गर्दा  जाजरकोटको नलगाड नगरपालिका –८, खगेनकोटका तिलक खत्रीले छोरीज्वाईलाई चार लाख रुपैयाको माला लगाई दिए । छोरीज्वाईको गला नोटको मालाले भरेका उनी भन्छन, ‘परिवारको इज्यत र सम्मानको लागि छोरीज्वाईलाई दुई–दुई लाख रुपैयाको माला लगाईदिए ।’ छोराले थातथलो(घरजग्गा)खान्छन् । छोरी …

कर्णालीमा बहुमुल्य जडिवुटी पाइन छाडे

सुर्खेत, १६ कार्तिक । कर्णाली प्रदेशलाई बहुमुल्य जडिवुटीको खानी मानिन्छ । तर पछिल्लो समय प्रदेशका जुम्ला, डोल्पा, जाजरकोट, हुम्ला, मुगु, जाजरकोट कालिकोट जिल्लामा बहुमुल्य जडिवुटी पाइन छाडेको यस क्षेत्रका स्थानीयहरु बताउँछन् । अवैध चोरी निकासी र अव्यवस्थीत संकलन नरोके जुडवुटीको भण्डार रित्तिने अहिले चरम गरिवी झेल्दै आएको कर्णालीले भविस्यामा झन …