शाहद्वारा व्यक्तिगत रुपमा ८५ घरपरिवारलाई खाद्यान्न सहयोग

जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाहले अति विपन्न ८५ घरपरिवारलाई व्यक्तिगत रुपमा खाद्यान्न लगायतको सहयोग गरेका छन् । भेरी नगरपालिका वडा न ३ अन्र्तगत खलंगाबाजर, स्याला, सिमलगौरी, थाप्लेचौरका बासिन्दालाई चामल, दाल, नुन, तेल र सावुन सहयोग गरेका छन् । मंगलबार उनले प्रत्येक घरपरिवारलाई ३० केजी चामल, एक केजी दाल, …

घरदैलोमै निशुल्क उपचार पाउँदा गाउँलेहरु खुशी

जाजरकोट गाउँमै निशुल्क उपचार पाएपछि जाजरकोट नलगाड नगरपालिका ८ का बासिन्दा खुशी भएका छन् । गाउँमै विभिन्न रोगको निशुल्क उपचार तथा औषधी बितरण भएपछि गाउँलेहरु खुशी भएका हुन् । विरामी पर्दा राम्रा अस्पताल र विशेषज्ञ डाक्टरसम्म पुग्नै सकिदैन् उनीहरुले भन्छन, घरआगनमै उपचार पाउँदा ज्यादै खुसी लाग्यो । अस्पताल जानसक्ने अवस्था …

बीरेन्द्रनगरमा भेटियो विश्वमै दुर्लभ लोभीपापी गरुड

बद्री पन्त सुर्खेतको बीरेन्द्रनगरमा विश्वकै दुर्लभ मानिएको लोभीपापी गरुड फेला परेको छ । दुर्लभ पंक्षीबारे लामो समयदेखि अध्ययन अनुसन्धानमा जुटेका पंछी खोजकर्ता गोविन्द सिंहले उक्त गिद्ध फेला परेको बताए । समुन्द्री सतहदेखि ६५१ मिटरको उचाइमा दुर्लभ मानिएको लोभिपापी गरुड (Asian woolly neck) शनिवार अर्थात  फागुन १७ गते कांक्रेविहार क्षेत्रको गोरे …

भेरी कोरीडोर मार्गको घेत्मा खोलामा पक्की पुल बन्दै

बद्री पन्त जाजरकोट १३, माघ जाजरकोट डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गत आठविसकोट नगरपालिका १३ र १४ स्थित घेत्मा खोलामा पक्की पुल निर्माण हुने भएको छ । पूर्वाधार विकास कार्यालय चौरजहारी रुकुमको आर्थिक बर्ष २०७६ मा ठेक्का भई पुल निर्माणको जिम्मा जयदेवि÷शिवनिर्मल जे.भी. नेपालगंज १३ बाँकेले लिएको छ । सो पुलको २०७६÷०८÷१५ …

सुर्खेतमै होटल म्यानेजमेन्टको पढाई

सुर्खेत, १७ माघ । सुर्खेत बीरेन्द्रनगरमा पहिलो पटक होटल म्यानेजमेन्टको पढाई सुरु हुन लागेको छ ।  होटल तथा ग्रामिण पर्यटनको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न कुलिनरी द हस्पिटालिटी सेन्टर (सिटीएच)ले होटल म्यानेजमेन्टको पढाई सुरु गर्न लागेको हो । बीरेन्द्रनगर –४, भैरवस्थानमा रहेको सेन्टरले आउँदो फागुन महिनादेखि पढाई सुरु गर्न …

तिव्र बजारीकरण

बद्री पन्त जाजरकोट १४, माघ जाजरकोटमा सडक विस्तारको काम धमाधम अगाडि वढेपछि बजारीकरण तीव्र रुपमा वढ्न थालेको छ । बजार क्षेत्रको विस्तार भएपछि व्यापार व्यवसाय पनि फस्टाएको छ । पहिले दुर्गम गाउँबाट सदरमुकाम खलंगा आउन जान विकट बाटो भएर हप्तादिन हिँडेर खलंगा पुग्नुपथ्र्यो तर अहिले हप्तादिन हिडेर आउनेजाने समस्याको विस्तारै …

महिलाहरु बाख्रा पालन व्यवसायबाट आत्मनिर्भर बन्दै

बद्री पन्त जाजरकोट १४, माघ सधै जसो घराएसी कामकाजमा व्यस्थ रहेने जाजरकोटका महिलाहरु पछेल्लो समय बाख्रापालन व्यवसायबाट लोभलाग्दो आम्दानी गर्दै आएका छन । बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि उनीहरु व्यवसायिक बाख्रापालनमा जोड दिदै आएका हुन । यहाँका महिलाहरुले वाख्रापालन व्यवसायबाट लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनीहरु स्थानीय …

सुन्तला जोन क्षेत्रमा लटरम्म सुन्तला

बद्री पन्त जाजरकोट १४, माघ जाजरकोट जिल्लामा पछिल्लो समय सुन्तला खेतीमा किसानको आक्रसन बड्दै गइरहेको छ । यतीबेला जाजरकोटका गाउँगाउँमा लटरम्म सुन्तला फलेका छन । यस व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरु यस पेशा प्रती आक्रसित भएका छन । मकै, गहँु, धान लगाउने खेत तथा पाखोबारीमा सुन्तला खेती गरिएको छ …

भेरी कोरीडोर मार्गको घेत्मा खोलामा पक्की पुल बन्दै

बद्री पन्त जाजरकोट १३, माघ जाजरकोट डोल्पा भेरी कोरीडोर मार्ग अन्तर्गत आठविसकोट नगरपालिका १३ र १४ स्थित घेत्मा खोलामा पक्की पुल निर्माण हुने भएको छ । पूर्वाधार विकास कार्यालय चौरजहारी रुकुमको आर्थिक बर्ष २०७६ मा ठेक्का भई पुल निर्माणको जिम्मा जयदेवि÷शिवनिर्मल जे.भी. नेपालगंज १३ बाँकेले लिएको छ । सो पुलको २०७६÷०८÷१५ …

बारेकोटको दोमिल्ला खोलामा बेलिब्रिज बन्दै

बद्री पन्त जाजरकोट ८, माघ बारेकोट गाउँपालिकाको ध्यापा टाकुरा लिम्सा सडकखण्ड अन्तर्गत दोमिल्ला खोलामा बेलिब्रिज निर्माण हुने भएको छ । गाउँपालिकाले आफ्नै वजेट मार्फत बेलिब्रिज निर्माण गर्न लागिएको हो । गाउँपालिकाका इन्जिनियर महेश काफ्लेले बेलिब्रिजको लम्बाई ५४ मिटर र चौडाइ साढे तीन मिटर रहेको बताउनु भयो । असार मसान्त भित्रै निर्माण सक्नेगरी निशान …