भेरी नदीमा डुवेर युवक वेपत्ता

बद्री पन्त पश्चिम रुकुम २८, चैत्र पश्चिम रुकुमको आठविसकोट नगरपालिका ९, राडिज्युलाका २३ वर्षीय अनिल शाह ठुली भेरी नदीमा डुवेर वेपत्ता भएका छन् । बिहीबार दिउसो पौडि खेल्न नदीमा गएका शाह डुवेर वेपत्ता भएको आठवीसकोट नगरपालिकाका नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिनु भएको छ । नदीमा वेपत्ता शाहको खोजी कार्य …

रुकुममा मदिरा नष्ट

बद्री पन्त पश्चिम रुकुम ११, चैत । रुकुम पश्चिमको आठवीसकोट नगरपालिका ४ अनापानीमा प्रहरीले अवैद्य घरेलु मदिरा नष्ट अभियान थालेको छ । घरेलु मदिराको उत्पादन तथा विक्री नियन्त्रण गर्न उक्त अभियान थालेको हो । नगरपालिकाले सिलबन्दी तथा घरेलु मदिरा विक्री गर्न नपाइने पर्तिवन्ध लगाएको छ । नगरपालिका लगायत बजारमा रहेका …

चौरजहारी महोत्सवको रौनक

बद्री पन्त पश्चि रुकुम ११, फागुन । पश्चिम रुकुम चौरजहारी उद्योग बाणिज्यसंघ चौरजहारीले आयोजना गरेको प्रथम बृहत चौरजहारी महोत्सवको चौथो दिन ३ हजार दर्शकले मेला अबलोकन गरेका छन् । रुकुम पश्चिमको कृर्षी , कला साँस्कृतीको संरक्षण, उद्योग ब्यापारसँगै पर्यटन प्रबद्र्धन भन्ने मूल नाराका साथ आयोजना गरीएको उक्त महोत्सव अबलोकन गर्ने …

हिमालमा हिँउ हराउँदै

हिमालमा हिँउ हराउँदै रूकुम पश्चिमको आठविसकोट नगरपालिका र रूकुम पुर्वको सिस्ने गाँउपालिकाको सिमानामा पर्ने सिस्ने हिमाल । केही बर्ष अघिसम्म बाहै्र महिना यो हिमालमा सेताम्मे हिउँ हुन्थ्यो । तर आजभोली जलवायु परिवर्तनको असरले हिउँ नपर्दा सिस्ने हिमाल कालो देखिन्छ । यो हिमालको पानीढलो चाँही दुई प्रदेश दुई जिल्ला र दुई …

‘जनसत्ता’का लिखतलाई मान्यता दिने तयारी

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको ‘जनसत्ता’मार्फत बेचबिखन गरिएका जमिनलाई वैधानिकता दिने प्रक्रिया सुरु गरेको छ। प्रदेश मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति गठन आदेश–२०७५’ स्वीकृत भएसँगै आयोग गठनको बाटो खुलेको छ। सशस्त्र जनयुद्धका बेला जनसत्तामार्फत किनबेच गरिएका जमिनको तथ्याङ्क …

३० वर्षदेखि अस्पताल विशेषज्ञविहीन

रुकुम पश्चिम — जिल्ला अस्पताल, सल्ले ३० वर्षदेखि विशेषज्ञविहीन छ । जिल्ला अस्पतालमा एक जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि हालसम्म पदपूर्ति भएको छैन । स्वास्थ्य विभागले एउटा पनि विशेषज्ञ डाक्टर काम गर्नेगरी जिल्लामा पठाएका छैन ।२०४५ सालमा स्थापना भएदेखि नै अस्पताल विशेषज्ञविहीन हुँदै आएको छ । ‘जिल्ला अस्पतालमा एउटा विशेषज्ञ डाक्टरको दरबन्दी छ,’ …

सहकारी मार्फत आत्मनिर्भर बन्दै महिला

सहकारीको माध्यमबाट आर्थिक बचत गर्नका लागी रुकुममा पुरुष भन्दा महिला बढी सक्रिय छन् । सरकारले पनि सहकारीको अवधारणा अनुसार काम गर्न सर्वसाधारणका निम्ती कार्यक्रम ल्याएको अवस्थामा सहकारीले स्थानीय स्तरमा आत्मनिर्भरताको बलियो आधार तयार गरेको सरोकारवालाले बताएका छन् । सहकारीले महिला तथा पछाडी पारेका समुदायको आर्थिकउपार्जन राम्रो बनाउन सहयोग गर्ने अपेक्षा …

सेल्फी खिच्ने बहानामा बलात्कार

रुकुम पश्चिम — बालिका बलात्कारको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सानीभेरी गाउँपालिकामा १५ वर्षीया एक बालिकामाथि बलात्कार गरेको अभियोगमा रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको हो । गत मंसिर २८ गते गोठमा बाख्रा बाँध्दै गरेकी बालिकालाई गोठभित्र लिएर जबरजस्ती करणी गरेको अभियोगमा ओलीलाई पक्राउ …

बाख्रालाई बत्ती

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–६, को अधिकारीपाखामा १८ घरधुरी छन् । गाउँमा विद्युत् सुविधा पुगेको केही महिना मात्र भयो तर एक वर्षअघि नै बाख्राको गोठमा बत्ती जडान गरिएको थियो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६, अधिकारीपाखाको एक घरमा जडान गरिएको सोलार ।  तस्बिर : हरि गौतम/कान्तिपुर सबैका घरमा आधुनिक गोठ छन् नै, गोठमा …

डिग्रे मेलाको रमझम

रुकुम (पश्चिम) : मन्दिर दर्शनका लागि साथै मेला भर्न विभिन्न ठाउँबाट आएका हजारौं दर्शनार्थीको भिडभाडलाई छिचोल्दै स्थानीय सखाल लाठीसहित मेला पसेसँगै रुकुमको प्रसिद्ध डिग्रे शाइकुमारी भगवतीको मन्दिर परिसरमा लाग्ने पाँच दिने मेला शुक्रबार सकिएको छ। पश्चिम रुकुम अन्तरग पर्ने ६ नम्बर प्रदेशको एक प्रमुख धार्मिक स्थल मध्ये पर्ने डिग्रे शाइकुमारी मन्दिर परिसरमा …