सुर्खेत एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले शिक्षकको क्षमता विकास सम्वन्धी प्रशिक्षण गरेको छ । प्रशिक्षणमा बीरेन्द्रनगरका ७ वटा विद्यालयका ७० जना शिक्षक सहभागी थिए ।प्रशिक्षणमा वालरोग विशेषज्ञ डा. नवराज केसीले बालबालिकाको जन्मपूर्व र जन्मपश्चात पनि उनीहरुको लागि उपयुक्त वातावरण सृजना गर्नु पर्ने बताए । मप विश्वविद्यालयका सह प्राध्यापक डा. सीपी …
Category: सफलताको चर्चा
राजीवविक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष निर्वाचित
सुर्खेत नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष निर्वाचित भएका छन् । माल्दिभ्समा भएको महासंघको साधारण सभाले शाहलाई उपाध्यक्षमा चयन गरेको हो । अध्यक्ष भने भारतका ललित बनोट चयन भएका छन् । कर्णाली प्रदेश सभा सदस्य समेत रहेका शाह काँग्रेस केन्द्रीय सदस्य पनि हुन । अन्तर्राष्ट्रिय …
उत्कृष्ट किसान र उद्यमीलाई सम्मान
जाजरकोट जाजरकोट नलगाड नगरपालिका वडा नम्वर -४, लहँले कृषक र उद्यमी गरी पाँच जना व्यक्तिलाई सम्मान गरेको छ । पशुपालनतर्फ भैसीपालन र कृषिमा उत्कृष्ट लालबहादुर ओली र तप्तबहादुर ओली, काठ उद्योग, मौरी र नर्सरीमा केशब बहादुर रावल, बाख्रापालनमा शेरबहादुर रावल र सिलाई कटाई तथा साना लघु उद्यमतर्फ समृता गौतमलाई सम्मान …
वडाबाटै कृषि र पशु सेवा दिने नलगाड -४,लहँ कर्णालीकै पहिलो वडा
भाष्कर रावल जाजरकोट जाजरकोटको नलगाड नगरपालिका वडा नम्वर ४ ले वडामा कृषि र पशु सेवा सुरु गरेको छ । आफ्नै वडावाट कृषि र पशु सेवा दिने लहाँ सम्भवत कर्णाली प्रदेशकै पहिलो वडा बनेको छ । शुक्रवार विशेष कार्यक्रमका वीच दुई वटा सेवाको उद्घाटन गरिएको छ । वडाध्यक्ष वद्री पन्तको विशेष …
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा अभिभावक शिक्षा कार्यक्रम
सुर्खेत एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले कर्णाली प्रदेशमै पहिलो पटक अभिभावक शिक्षा कार्यक्रम आयोजना गरेको छ । २३ औँ अभिभावक दिवसको अवसरमा गरिएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडाका १, ४ र ५ का सरकारी र नीजि विद्यालयका अभिभावकहरु सहभागी थिए । कार्यक्रममा अन्तराष्टिय प्रशिक्षक नरबहादुर कार्कीले अभिभावकले छोराछोरीप्रति गर्नु पर्ने व्यवहार …
मुख्यमन्त्री शाहीका १४ महिना उपलब्धि
कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री जीवनबहादुर शाहीज्यूले कर्णालीबासीका नाममा गर्नु भएको सम्बोधन एवम् सरकारले गरेका प्रमुख उपलब्धीहरुको संक्षिप्त विवरण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, २०७८, कात्तिक १६ गते मेरो नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको यहाँहरुलाई जानकारीनै छ । ४३५ दिन यहाँहरुको सेवा गर्ने अवसर पाउँदा खुशीको अनुभूति भएको छ । …
वडाध्यक्ष पन्तको अठोट र आँटले लहँगाउँ झिलिमिली
अलपत्र पारिएका पोलहरू खोजे, श्रमदान गरेर घरमा विद्युत पु¥याए जाजरकोट । विकास निर्माणमा जनप्रतिनिधिको कति महत्वपूर्ण भूमिका रहन्छन् भन्ने गतिलो उदाहरण हुन् नलगाड नगरपालिका–४ वडाध्यक्ष बद्री पन्त । जसको अठोटले लहँगाउँ झिलिमिली बनेको छ । वर्षाैँदेखि दियालो र टुक्कीको भरमा रात कटाउने स्थानीयबासी हिजोआज बत्तिको उज्यालोमा रमाएका छन् । वडाध्यक्ष …
जाजरकोट नलगाडका विद्यार्थीलाई डा.रुपक कँडेलको न्यानो स्वीटर सहयोग
जाजरकोट जाजरकोटका दुई वटा विद्यालयका ११४ जना विद्यार्थीलाई हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेलले न्यानो कपडा सहयोग गरेका छन् । नलगाड नगरपालिका वडा नम्बर –३ दरास्थीत बालहित प्राथमिक विद्यालय –वडा नम्बर १, ठुलोबगरस्थीति विद्यालयका विद्यार्थीलाई डा.कँडेलले न्यानो कपडा स्वीटर दिएका हुन । दरास्थीत बालहित प्राथमिक विद्यालयका ५३ जना र …
भ्रष्टाचार विरुद्ध सदनमा शसक्त आवाज उठाउने सांसद राजीवविक्रम शाहको उद्घोष
सुर्खेत प्रदेश सभा सदस्य राजीवविक्रम शाहले भ्रष्टाचारका विरुद्ध सदनमा शसक्त आवाज उठाउने उद्घोष गरेका छन् । प्रदेश सभा सदस्यको सपथ लिए लगत्तै सामाजिक संजाल फेसवुक मार्फत उनले भनेका छन्, म भ्रष्टाचार गर्ने छैन र त्यसका विरुद्ध सदनमा आवाज उठाउने छु । उनले एउटा असल सांसद भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह …
नलगाडको ठुलोबगरका वालवालिकाको निशुल्क स्वास्थ्य उपचार
जाजरकोट जाजरकोटको एक दुर्गम वस्तीका वालबालिबाकाको लागि निशुल्क स्वास्थ्य शिविर गरिएको छ । नलगाड नगरपालिकाका–१, ठुलोबगर बस्तीका वालबालिबाको लागि निशुल्क स्वास्थ्य शिविर गरिएको हो । स्थानीयबासीको समुन्वय, बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तको पहल र सामाजिक अभियन्ता तथा बालरोग विशेषज्ञ डा. नवराज केसीको सहयोगमा शिविर भएको हो । शिविर करिव ६५ …