नलगाडको ठुलोबगरका वालवालिकाको निशुल्क स्वास्थ्य उपचार

जाजरकोट जाजरकोटको एक दुर्गम वस्तीका वालबालिबाकाको लागि निशुल्क स्वास्थ्य शिविर गरिएको छ । नलगाड नगरपालिकाका–१, ठुलोबगर बस्तीका वालबालिबाको लागि निशुल्क स्वास्थ्य शिविर गरिएको हो । स्थानीयबासीको समुन्वय, बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तको पहल र सामाजिक अभियन्ता तथा बालरोग विशेषज्ञ डा. नवराज केसीको सहयोगमा शिविर भएको हो । शिविर करिव ६५ …

डा नवराज केसीको पुस्तक शून्यको मूल्य बजारमा

सुर्खेत । सामाजिक अभियन्ता तथा वालरोग विशेषज्ञ डाक्टर नवराज केसीको पुस्तक शुन्यको मुल्य सार्वजनिक भएको छ । सास, साहस र स्नेहको कथाहरु समेटिएको पुस्तक शनिवार बीरेन्द्रनगरमा सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक कार्यक्रमका सहभागीलेल पुस्तकले कर्णालीले भोगेका बास्तविक पीडा र समस्यालाई चित्रण गरेको भन्दै मुक्त कण्ठले प्रसंसा गरेका छन् । …

कर्णालीका मुख्यमन्त्री शाहीलाई अग्रता

सुर्खेत हुम्ला प्रदेश ख बाट कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले अग्रता हासिल गरेका छन् । एमालेका उम्मेदवार छक्कबहादुर लामालाई ३९३ मतले पछि पार्दै शाहीले अग्रता हासिल गरेका छन् । शाहीले ५९१ र लामाले १९८ मत ल्याएका छन् । प्रदेश सभा क बाट भने माओवादीका उम्मेदवार रणसिह परियार निर्वाचित भएका छन् । …

खड्क पोखरेल प्रदेश सभा सदस्यमा निर्वाचित

प्रतिद्वन्द्वीलाई ३ हजार ७५ मतले पछि पार्दै सुर्खेत १ (क) मा नेपाली नेपाली काँग्रेसका उम्मेदवार खड्क पोखरले निर्वाचित भएका छन्। उनी काँग्रेस सुर्खेतका सभापति पनि    हुन्। गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले  १८ हजार २६३ मत र  नेकपा एमालेका उम्मेदवार ठम्मर विष्टले १५ हजार १८८ मत पाएका छन्। २०७४ मा नेकपा …

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी

२२ हजार ८१९ मत ल्याई जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् । शाहीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार गोमा गौतम (कुँवर)लाई १० हजार ८६० मतान्तरले पराजित गरेका हुन् । गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।

घनश्याम भण्डारी प्रदेश सभा सदस्यमा निर्वाचित

सुर्खेत दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा क बाट कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् । नेकपा एमालेका तिलकप्रसाद रिजाललाई १३०५ मतको अन्तरले हराउँदै उनी विजयी भएका छन् । भण्डारीले १०,८०० मत र रिजालले ९,४९५ मत पाएका छन् । भण्डारी दुल्लुनगरपालिकाका पूर्व मेयर पनि हुन ।

दैलेख-२ मा कांग्रेसका शाही विजयी

दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही १५३ मतको अन्तरले विजयी भएका छन्। उनले २०१५८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २०००५ मत ल्याएका छन्। यहाँ ४७ हजार १ सय ९४ मत खसेको थियो।

मुख्यमन्त्रीका आकाक्षी कँडेल निर्वाचित

सुर्खेत नेकपा एमालेबाट मुख्यमन्त्रीका आकाक्षी यामलाल कँडेल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्वर –२, क बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार काँग्रेसका कालीप्रसाद शाक्यलाई १६१ मतको झिनो मतान्तरले पछि पादै उनी विजय भएका हुन् । नेकपा एमाललेका स्थायी कमिटी सदस्य समेत रहेका कँडेलले १८,५६१ र काँग्रेसका पुराना …

फराकिलो मतान्तरसहित जाजरकोट प्रदेश सभा क मा काँग्रेसका सिंह विजयी

सुर्खेत फराकिलो मतान्तरसहित जाजरकोट प्रदेश सभा क बाट काँग्रेसका उम्मेदवार बेदराज सिंह विजयी भएका छन् । ७०७३ मतको अन्तरसहित सत्ता गठबन्धनका उम्मेदवार उनले नेकपा एमालेका डम्वरबहादुर सिहलाई पराजित गरेका हुन । बेदराजले १८,५४३ र १२,४७० मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ३६,९३७ मत खसेको थियो । विद्यार्थी जीवन देखि …

सुर्खेत १ मा काँग्रेस उपसभापति खड्काको सुरुवाती अग्रता

सुर्खेत सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अग्रता हासिल गरेका छन् । खड्काले एमालेका उम्मेदवार धुव्रकुमार शाहीलाई ५३७ मतले पछि पार्दै अग्रता हासिल गरेका छन् । प्रतिनिधी सभा सदस्यका उम्मेदवार खड्काले २३२० मत र शाहीले १७८३ ल्याएका छन् । प्रदेश सभा क र ख दुबैमा सत्ता …