बैदेशिक रोजगारीमा रहेका जाजरकोटका युवा विनोद रावल र कृष्ण थापाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि आर्थिक सहयोग गरेका छन् । नलगाड नगरपालिका घर भएका उनीहरु दुवै जनाले १० -१० हजार रुपैया सहयोग गरेको जनाएका छन् । बैदेशिक रोजगारको सिलसिलामा अहिले मलेसियामा कार्यरत उनीहरुले क्रिकेट रंगशाला नेपाल र नेपालीको …
Category: सल्यान
भारीले थिचिएकी नारी
सल्यानमा अपांगता भएकाहरूले पाएनन् परिचयपत्र
सल्यान — संघीयता कार्यान्वयनसँगै महिला तथा बालबालिका कार्यालय खारेज भएपछि अपांगता भएकाहरू परिचयपत्रबाट वञ्चित भएका छन् । अपांग परिचयपत्र वितरण गर्दै आएको कार्यालय खारेजीमा परेपछि जिल्लाका अपांगता भएका व्यक्तिहरू चार महिनादेखि परिचयपत्रबाट वञ्चित भएका हुन् । परिचयपत्र नपाएका कारण अपांगले आफ्नो पहिचान गुमाउनुका साथै पाउने सेवा सुविधाबाट वञ्चित भएका छन् । स्थानीय तहमा …
सल्यानका सडकमा अस्थाई रुट परमिट
सुर्खेत, ९ असोज । सल्यान जिल्लामा यातायात सेवा संचालनमा आएका २१ वटा विभिन्न सडक खण्डहरुलाई अस्थाई रुट परमिटको सिफारीस दिइएको छ । प्रमुख जिल्ला अधिकारी एवम यातायात व्यवस्थापन समिति सल्यानका अध्यक्ष दुर्गादत्त पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा २१ वटा सडकहरुलाई अस्थायी बाटो सिफारिस गरी अस्थायी रुट परमिटका लागी यातायात व्यवस्थापन …
युवतीलाई मलमुत्र खुवाउने प्रक्राउ
सल्यान, २३ जेठ । सल्यानको कुपिण्डे गाविसकी एक दलित युवतीलाई बोक्सीको अरोप लगाएर मानव मलमुत्र खुवाउने ५ जनालाई प्रहरीले प्रक्राउ गरको छ । आफुलाई क्रिष्चियन धर्मावलम्वी बताउने ५ जनाको समूहले क्रिष्चियन धर्म अपनाए रोग निको हुन्छ भन्दै मलमुत्र खुवाएको प्रहरीले वताएको छ । उजुरीका आधारमा ५ जनालाई पक्राउ गरी प्रहरीले …
दुर्घटनामा गाडी मालिकको मृत्यु
सल्यान, ५ असार । सल्यानको सल्लीबजार नजिकै आइतवार विहान भएको गाडी दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते गाडीका मालिक सुर्खेत घर भएका रामबहादुर खड्काको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला …
सल्यान हत्या प्रकरण ः भैँसी बाँध्ने किलोबाट चारै जनाको हत्या
सल्यान, वैशाख १६ गते । जिल्लाको छायाँ गाविस–९ रानागाउँमा मङ्गलबार राति एकै घरका तीन जनासहित चार व्यक्तिको हत्यामा भैँसी बाँध्ने किलाको प्रयोग भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उक्त घटनामा संलग्न छायाँ गाविस–९ कै २० वर्षीय सन्जय भारतीलाई प्रहरीले बुधबार पक्राउ गरेपछि सोधपुछका क्रममा सो कुरा खुलेको हो । …