राष्ट्रपति रनिङशिल्डकाे तयारी पूरा

टुकमाया घर्ती जारकोटमा राष्ट्रपती रनिङसिल्डकाे तयारी पूरा भएको छ। फागुन १६ देखि १८गतेसम्म भगवती माध्यमिक विद्यालय कुदुमा खेल  हुनेछ।साेमबार पत्रकार सम्मेल मार्फत यससम्बन्धी जानकारी गराइएको छ । जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नरबहादुर बस्नेतले कार्यक्रमकाे सबै तयारी भइसकेकाे बताए ।  प्रतियोगितामा  सातै पालिकास्तरका बिद्यालयकाे सहभागीता रहनेछ। अध्यक्ष बस्नेतले  जाजरकोटको …

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा एसओएस प्रथम

सुर्खेत पाचौं बीरेन्द्रनगर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एसओएस हर्मन माइनर विधालय सुर्खेत प्रथम भएको छ । १० स्वर्ण, २ रजत र २ कास्य पदकसहित हर्मन माइनर विधालय सुर्खेत प्रथम भएको हो । प्रतियोगीतामा सैनिक आवासिय महाबिधालय द्धितिय र जन नमुना माबि तृतिय भएको छ । एथलेटिक्स छात्रा तर्फ …

बारेकोट गाउँपालिकामा पालिकास्तरीय रास्ट्रपति रनिङ शिल्ड

टुकमाया घर्ती जाजरकोट बारेकोट गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ १४ गतेबाट सुरु भएको भएर ३ दिनसम्म चलेको प्रतियोगीतामा बारेकोट ६ कार्कीज्युला रहेको सीता मावि प्रथम भएको छ । सीता माविले ५ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरेको बताएको छ । …

केम्पो खुकुरी मार्शल आर्ट्स संघको अध्यक्षमा सेजुवाल 

सुर्खेत, नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको कर्णाली प्रदेशको अध्यक्षमा आयुष सेजुवाल चयन भएका छन् । शुक्रबार बीरेन्द्रनगरमा भएको संघको भेलाले उपाध्यक्षमा धनिराम धमाला, आशा शाही र चक्रबहादुर सिजापतीलाई चयन गरेको छ । यस्तै सचिवमा लालमणी धमाला र कोषाध्यक्षमा सुशील बुढा चयन भएको इन्जियिनर ईश्वर शाहीले बताए । उनका अनुसार …

बाल खेलाडीहरुको छनौट फागुन १८ र १९ गते

सुर्खेत अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा रहेका बाल खेलाडीहरुको छनौट यहि फागुन १८ र १९ गते वीरेन्द्रनगरमा हुने भएको छ । हाल एन्फामा आवद्ध सुर्खेत र जुम्ला जिल्ला फुटबल संघअन्तर्गत सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा रहेका १३ वर्ष मुनीका बाल खेलाडीहरुको छनौट सुर्खेतमा हुने …

तेक्वान्दोमा हर्मन माइनर विद्यालय प्रथम

सुर्खेत सुर्खेतको बीरन्द्रनगरमा भएको तेक्वान्दो प्रतियोगीतामा एसओएस हर्मन माइनर विद्यालय सुर्खेत प्रथम भएको छ । युवा जागरण क्लव बीरेन्द्रनगरले आयोजना गरेको वडा, विद्यालय र जिल्ला स्तरीय प्रतियोगीतामा हर्मन माइनर प्रथम भएको हो । विद्यालयले ६ वटा स्वर्ण, ३ रजत र ६ वटा कास्य पदक गरी १५ वटा पदक जितेको विद्यालयका …

एक लाख ५० हजार रासीको भलिबलको उपाधि सुर्खेतलाई

बद्री पन्त जाजरकोट १६, पुस रमाइलो मेला तथा जाजरकोट सांस्कृतिक महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल खेलको उपाधि सुर्खेतको चुली युवा क्लबले हात पारेको छ । जाजरकोट स्थित सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै चुली युवा क्लब विजयी भएको हो । खलंगाको थाप्लेचौर खेल मैदानमा वेस्ट अफ फाईभमा खेलाइएको फाइनल …

व्याडमिन्टन उपाधी भडेललाई

बद्री पन्त जाजरकोट १२, असोज चेम्वर अफ कमर्स जाजरकोटले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधी खेलाडि राजु भडेल र प्रणाम भडेलले हात पारेका छन् । खलंगामा दुई दिनसम्म चलेको प्रतियोगितामा १७ वटा टीमलाई पछि पार्दै राजु भडेल र प्रणाम भडेलको जोडीले जित हात पारेको हो । प्रथम …

एसओएस सुर्खेतमा बुद्धिचाल

सुर्खेत, १ असोज । राष्ट्रिय बाल दिवसको अवसरमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले जिल्ला स्तरीय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गरेका छ । प्रतियोगीमा विद्याज्योति माध्यामिक विद्यालयका विवेक भण्डारी प्रथम, कोपिला भ्याली माविका विकास खड्का द्वितीय, इन्टरनेशनल माविका विजय चौलागाई तृतीय र त्रिपुरेश्वर माविका झलकबहादुर शाहीले सान्त्वना स्थान हासिल गरेको …

हर्मन माइनरको प्रतियोगीतामा कोपिला भ्याली प्रथम

सुर्खेत, ७ असार । एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले आयोजना गरेको अन्तर माध्यामिक विद्यालय स्तरीय लोक गीत प्रतियोगीतामा कोपिला म्याली विद्यालय प्रथम भएको छ । ७० औँ एसओएस दिवस तथा एसओएस अन्तर्राष्ट्रियका संस्थापक पिता प्रा. डा. हर्मन माइनरको १०० औँ जन्म जयन्तीका अवसरमा गरिएको प्रतियोगीतामा आदर्शराज मेमोरियल मावि द्वितीय, इन्टरनेसनल …