दौडमा एसओएसकी शेस्ना नेपाल प्रथम

सुर्खेत, १४ जेठ । एसओएस हर्मन माइनर स्कुल सुर्खेतकी विद्यार्थी शेस्ना श्रीपाली उपराष्ट्रपति कपमा प्रतियोगीताको २ सय मिटर दौडमा पनि नेपाल प्रथम भएकी छन् । यस अघि उनी सय मिटर दौडमा नेपाल प्रथम भएकी थिइन् । मंगलवार विहान काठमाडौमा भएको २ सय मिटर दौड प्रतियोगीतामा उनी नेपाल प्रथम भएकी विद्यालयले …

एसओएस हर्मन माइनर प्रथम

सुर्खेत, १४ जेठ । प्रथम नगरस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उपाधी एसओएस हर्मन माइनर माध्यामिक विद्यालय प्रथम भएको छ । यही जेठ ११ देखि १३ गतेसम्म बीरेन्द्रनगरमा भएको बीरेन्द्रनगर नगरस्तरीय खेलकुद प्रतियोगीतामा हर्मन माइनरले उपाधी जितेको हो । राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा बीरेन्द्रनगर नगरपालिकाले आयोजनामा भएको प्रयोगीतामा १४ वटा विद्यालयले …

एसओएसकी शेस्ना नेपाल प्रथम

सुर्खेत, १३ जेठ । एसओएस हर्मन माइनर स्कुल सुर्खेतकी विद्यार्थी शेस्ना श्रीपाली उपराष्ट्रपति कपमा प्रतियोगीताको सय मिटर दौडमा प्रथम भएकी छन् । काठमाडौमा चलिरहेको प्रतियोगीतामा श्रीपाली सय मिटर दौडमा नेपाल प्रथम भएकी हुन । प्रतियोगीतामा उत्कृष्ट प्रर्दशन गदै प्रथम पुरस्कार जित्न सफल भएको भन्दै एसओएसका निर्देशक मुकुन्दकुमार गिरी र सह …

बडीविल्डीङमा कर्णालीबाट महिलाको सहभागीता

सुर्खेत, १७ वैशाख । काठमाडौंमा हुन लागेको मिष्टर हिमालयन बडीविल्डीङ प्रतियोगीतामा पहिलो पटक कर्णाली प्रदेशबाट महिलाको सहभागीता हुने भएको छ । ५५ केजी तौल समूहमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै वीरेन्द्रनगर–६ कि श्रुती कार्कीले प्रतियोगीतामा सहभागीता जनाउने भएकी हुन् । मिड वेष्टर्न फिटनेश सेन्टरमा आवद्ध कार्कीले यहीँ २० र २१ गते …

जाजरकोटमा जयन्ती कप महिला भलिवल

बद्री पन्त जाजरकोट २९, चैत अमेरीकामा वस्ने नेपाली युवा समाजसेवी जयन्ती थापाको सहयोगमा जाजरकोटमा जयन्ती कप खुला महिला भलिवल प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ । जयन्तीको ५० हजार नगद सहयोग लिएर कुशेमालिका अनलाइनको सहकार्यमा स्थानीय जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटले जयन्ती कप खुला भलिवल प्रतियोगिाको आयोजना गरेको हो । …

महिला भलिवलमा सुर्खेत च्याम्पियन

बद्री पन्त जाजरकोट २१, फागुन । आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट गर्न जाजरकोटमा जारी प्रथम कर्णाली प्रदेश स्तरीय महिला भलिवल प्रतियोगितामा सुर्खेत प्रथम भएको छ । मंगलवार भएको फाइनल खेलमा सुर्खेतले कालीकोटलाई ३–१ को सेटमा पराजित गदै उपाधी पक्का गरेको हो । सुुर्खेतले २५–१९, २५–१७, २२–२५ र २५–१८ को …

खेलाडी छनौट

सुर्खेत, ५ फागुन । आगामी वर्ष सन् २०१९ मा हुने विभिन्न उमेर समूहका अन्तर्राष्टिय फुटबल प्रतियोगिताहरुका लागि सुर्खेतमा खेलाडी छनौट हुने भएको छ । एशियाली फुटबल महासंघ (एएफसी र दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने १५ र १६ वर्षमुनीका महिला,पुरुष दुबै टिमका लागि सुर्खेतमापनि खेलाडी छनौट हुने भएको …

सर्बाधिक राशीको मुख्यमन्त्रीकप रनिङ्गशिल्ड सुरु

सुर्खेत, २ फागुन । कर्णालीमा सर्बाधिक राशीको मुख्यमन्त्रीकप रनिङ्गशिल्ड सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा पुरुष मुख्यमन्त्रीकप भलिबल प्रतियोगिता सुरु भएको हो । एकलाख माथि पुरस्कार राशी राखिएको कर्णाली प्रदेशमा भलिबल खेलको यो पहिलो प्रतियोगिता हो । सामाजिक विकास मन्त्रालयअन्तर्गत खेलकुद प्रतियोगिताका लागि विनियोजित …

चुनावमा उच्च मनोबलका साथ काम गर्न –आयुक्त शाहको निर्देशन

बद्री पन्त जाजरकोट १, मंसिर निर्वाचन आयुक्त सुधीर कुमार शाहले चुनाव सम्पन्न गर्न राष्ट्रसेवक कर्मचारी सबै उच्च मनोबलका साथ लाग्न निर्देशन दिनु भएको छ । शुक्रवार जाजरकोट स्थित मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिनु हुदै शाहले यस्तो कुरा बताउनु भएको हो आसन्न मंसिर १० गते हुनगइरहेको प्रतिनिधीसभा र …

मध्यपश्चिममै पहिलो पटक सुर्खेतमा फिटनेस प्रतियोगीता हुदै

सुर्खेत, २७ असार । मध्यपश्चिममै पहिलो पटक सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय फिटनेस प्रतियोगीता हुने भएको छ । मध्यपश्चिम फिटनेस सेन्टर सुर्खेतले आउँदो साउन ७ गते प्रदेशस्तरीय फिटनेस प्रतियोगीता गर्न लागेको हो । चेन अफ र व्रेन्च प्रेस विद्यामा प्रतियोगीता गर्न लागेको सेन्टरका संचालक प्रमोद हमालले जानकारी दिनुभयो । फिटनेसको विकास र …