पानी पुरी र चाटले बनायो आत्मनिर्भर

पदम केसी सुर्खेत महोत्तरीका राजन साह सुर्खेतको बिरेन्दनगर खजुरामा पानी पुरी र चार्ट बेचेर बर्सेनी ५ -६ लाख रुपैया कमाउँछन् । आर्थिक समास्याले गर्दा महोत्तरीमा उनलाई बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता हुन्थ्यो । सुर्खेत आएर पानी पुरी र चार्ट बेच्न थालेपछि भने दुखका दिन सकिएको जस्तो लागेको उनले …

एम्नेस्टी आफैमा वजनदार संस्था हो -पूर्वमन्त्री कँडेल

सुर्खेत एम्नेस्टी इन्टरनेशनल नेपाल समुह २ सुर्खेतको २० औं बार्षिक साधारण सभा बीरेन्द्रनगरमा सम्पन्न भएको छ । साभामा पूर्वमन्त्री यामलाल कँडेलले मानवअधिकार रक्षाको लागि एम्नेस्टी इन्टरनेशनलले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । एम्नेस्टी आफैमा वजनदार संस्थाको रुपमा रहेको चित्रण गदै उनले यसको गरिमा जोगाई राख्न एम्नेस्टीकर्मीलाई आग्रह पनि गरे । …

बाढीपीडित बस्तीमा लाइन्सको पाइप सहयोग

सुर्खेत लायन्स क्वल डिस्ट्रक ३२५ डिटुले सुर्खेत गिरीघाटको बाढीपीडित बस्तीमा खानेपानी ल्याउन पाइप सहयोग गरेको छ । अस्थायी रुपमा गिरीघाट बस्तीमा बस्दै आएका ५० घरधुरीलाई खानेपानीको व्यवस्था गर्न २२०० मिटर पाइप वितरण गरिएको छ । बाढीपीडित बस्तीमै पुगेर लायन्स क्लव डिस्ट्रिक गभर्नर शम्भु नकर्मीले पाईप वितरण गरेका हुन । कर्णालीका …

बुढेस कालको कष्टपूर्ण जीवन

पदम केसी सुर्खेत सुर्खेतका बीरेन्द्रनगर -८, कृष्ण मन्दिर टोलका ६० बर्षीष कृष्ण नेपालीले अहिले कष्टपूर्ण जीवन बिताईरहेको बताउँछन् । उनी र उनकी श्रीमति सरिता साहारा बिहिन अवस्थामा छन् । साहारा दिने छोराछोरी आफुसँग नहुँदा बुढेस कालमा जीवन धान्न हम्यहम्य भएको उनी गुनासो गर्छन् । उनका २ छोरा र एक छोरी …

पूर्वमन्त्री थानीलाई पृति शोक

सुर्खेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हृदयराम थानीलाई पृति शोक परेको छ । उहाँका ८८ वर्षीय बुवा पदमलाल थानीको उपचारको क्रममा बिहीबार साँझ साढे ५ बजे प्रदेश अस्पताल सुर्खेतमा निधन भएको हो । स्वासप्रसासमा समस्या देखिएपछि उहाँलाई विहिवार अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय थानीका दुई छोरा र …

किसानको डेढलाख ऋण डा.नवराज केसीले तिरी दिए

बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले एकजना किसानको डेढलाख ऋण तिरी दिएका छन् । भैसी किन्दा ल्याएको ऋण तिर्न नसकेर समस्यामा परेको बेला डाक्टर केसीले उक्त ऋण तिरी दिएको किसान कृष्णबहादुर खत्रीले बताए । उनले भने, भैसी किन्दा ७० हजार ऋण ल्याएको थिए । समयमै तिर्न नसक्दा डेढलाख पुगेछ अहिले डाक्टरले …

राजी किशोरको उपचारको लागि आर्थिक जुटाउदै अभियन्ता प्रेम विसी

सुर्खेत ओष्टेओमाईटिस रोगबाट पीडित सुर्खेत पन्चपुरी नगरपालिका १० चाम्रिका १५ बर्षिय चन्द्र राजीको उपचारमा सहयोग जुट्न थालेको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. शुभ श्रेष्ठको आग्रहमा हाम्रो अनलाईन टिभिले आर्थिक सहयोग जुटाउन थालेको छ । आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको थाहाँ …

मिलनको पहलमा बाढी पीडितलाई खाद्यान्न सहयोग

सुर्खेतको भेरीगंगा नगरपालिका-१२, पाडुले हटारुखोलामा रहेका बाढी पीडितलाई युवा समाजसेवी मिलन बिसीको पहलमा खाद्यान्न सहयोग गरिएको छ । कोभिड १९ महामारीको समयमा हामी बाचौ र अरुलाई पनि बचाउ भन्ने स्वच्छ भावना राखेर सहयोग गरिएको उनले बताए । उनी भन्छन्, कसैले पुगेर दिन्छन् तर हामीले भने अभावबाटै सहयोग जुटाएइर समस्यामा परेका …

सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

 क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान करिब २ बजे मृत्यु भएको थियो । बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक …

एसओएस सुर्खेतका विद्यार्थी चीन र स्वीडेनका विद्यालयमा

सुर्खेत, ९ माघ । विद्यालयविद्यार्थी र शिक्षकवीच सिकाई आदान प्रदान गर्न एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहका विद्यालयसँग भगिनी सम्वन्ध जोडेको छ । स्थानीय स्तरमा भैरव माध्यामिक विद्यालय, राष्ट्रिय स्तरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका साथै अन्तराष्ट्रिय स्तरमा चीन र स्वीडेनका विद्यालयसँग भगिनी सम्वन्ध जोडेको विद्यालयका प्राचार्य …