जाजरकोटमा विदेशी पर्यटक, गाउँलेले गरे भव्य स्वागत

बद्री पन्त जाजरकोट, २३ चैत्र । जाजरकोटको दुर्गम गाउँ कैनामा पहिलो पटक विदेशी पर्यटक पुग्दा गाउँलेले भव्य स्वागत गरेका छन् । गाउँले न्यानो माया र सत्कार दिएपछि पर्यटक खुशी भएका थिए । सदरमुकाम खलंगा पुग्न वित्तिकै प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उनीहरुलाई खादा ओढाएर स्वागत गरेका थिए । जिल्लामा यति …

पर्यटन विद् सिंजालीको मनभित्रको मनोरंम कर्णाली

कर्णाली नेपालको सबैभन्दा ठूलो प्रदेश हो । यो प्रदेशमा डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, सल्यान, पश्चिम रुकुम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला पर्छन् । कर्णाली नामले नै ऐतिहासिक, सांस्कृतिक, जातिय तथा भौगोलिक विविधताले भरिपूर्ण ठाउँ हो । नेपालको परपुरातण सभ्यता झल्किने जुम्ला, सुर्खेत र दैलेखमा पुरातात्विक स्थलहरुले उल्लेख गर्दछ कि …

कर्णाली–रारा पर्यटन वर्ष, उद्घाटन कार्यक्रममै अनियमितता

सुर्खेत- कर्णाली प्रदेश सरकारले बैशाख १ गते घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन कार्यक्रममा अनियमितता भएको पाइएको छ। सार्वजनिक लेखा समिति अन्र्तगतको उपसमितिले गरेको छानविनका क्रममा लाखौं रुपियाँ अनियमितता भएको पाइएको हो। प्रदेश सरकारले संसदलाई एउटा र समितिलाई अर्को खर्च विवरण उपलब्ध गराएपछि अनियमितताको आशंकामा छानविनका लागि लेखा समितिले …

ओझेलमा आकर्षक झरना

बद्री पन्त जाजरकोट १८, माघ जाजरकोट जिल्लाकै सबै भन्दा आकर्षक मानिने बारेकोट गाउँपालिकामा रहेका रापानी झरना आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा रहेका छन । बारेकोट पदमार्ग नजिकै रहेका दुई वटा झरनाको प्रर्बद्धन गर्न सके जिल्ला कै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । बारेकोट गाउँपालिकाको वडा नम्बर ८, मा …

सुर्खेतमा कर्णाली पर्यटन महोत्सव हुदै

सुर्खेत, १३ माघ । सुर्खेत चेम्वर अफ कर्मसले सुर्खेतमा कर्णाली महोत्सव गर्न लागेको जनाएको छ ।आइतवार बीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत कर्मसले आउने फागुन ३ गते देखि ११ गतेसम्म महोत्सव गर्न लागेको जनाएको हो । कर्मसका अध्यक्ष चिन्तामणी शर्माले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न र प्रदेश सरकारले सञ्चालन गरेको कर्णाली रारा …

हिमालमा हिँउ हराउँदै

हिमालमा हिँउ हराउँदै रूकुम पश्चिमको आठविसकोट नगरपालिका र रूकुम पुर्वको सिस्ने गाँउपालिकाको सिमानामा पर्ने सिस्ने हिमाल । केही बर्ष अघिसम्म बाहै्र महिना यो हिमालमा सेताम्मे हिउँ हुन्थ्यो । तर आजभोली जलवायु परिवर्तनको असरले हिउँ नपर्दा सिस्ने हिमाल कालो देखिन्छ । यो हिमालको पानीढलो चाँही दुई प्रदेश दुई जिल्ला र दुई …

कर्णालीको शिर खोज्दा

रमेश भुसाल  काठमाडौँ — पिछडिएको पश्चिमी तिब्बत । पिछडिएकै कर्णाली क्षेत्र । र, उस्तै उत्तरप्रदेश र विहार । भौतिक रूपमा पिछडिए पनि प्राकृतिक रूपमा अति सुन्दर । कैलाशमा शिव बसे । अयोध्यामा राम जन्मिए, लुम्बिनीमा गौतम बुद्ध । यी सबैलाई जोड्ने कर्णाली नदी । त्यसैलाई पछ्याउँदै हिँडेर, गुडेर, बगेर, डेढ महिना बिताउने हाम्रो योजना । मयूर आकारको पहाडको फेदैनिरबाट …

रारा तालमा साइकल मार्ग

कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृष्यलाई अवलोकन …

रारा–खप्तड पर्यटकीय मार्ग ओझेलमा

सुकाढिक, मुगु — सरकारी बेवास्ताका कारण रारा–खप्तड पर्यटकीय मार्ग ओझेलमा परेको छ । सुदूरपश्चिमको खप्तडदेखि कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा जोड्ने गरी पर्यटकीय मार्ग घोषणा गरिएको थियो ।  खप्तड घुमेर पर्यटक बाजुराको मार्तडी–कोल्टी–मुगु, सुकाढिक–खत्याड हुँदै रारा आउने गरी पर्यटकीय मार्ग घोषणा गरिएको हो । पर्यटकीय मार्गमा पर्ने विभिन्न स्थानमा अन्य पर्यटकीय गन्तव्य …

गिद्धेडाँडालाई रमणिय पर्यटकिय गन्तव्य वनाउदै गाउँले

सुर्खेत, १३ बैसाख । सुर्खेतको भेरीगंगा नगरपालिका – ५, माथिल्लो हात्तिखाल, बासीले गाउँकै शिरानमा सिद्धबावाको मन्दिर निर्माण गरेका छन । गाउँको शिरानमा रहेको गिद्धेडाँडालाई धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकास गर्ने उदेश्यले मन्दिर निर्माण गरेको मन्दिर निर्माण समिमितका अध्यक्ष धनबहादुर खड्का विकासले बताए । अत्यन्त्रै रमणिय स्थलको रुपमा रहेको यो …