पर्यटन प्रर्वद्धनको लागि सक्दो सहयोग गर्छु — अध्यक्ष भुजेल

सुर्खेत, १४ पुष । होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष अमृत भुजेलले कर्णाली क्षेत्रको पर्यटन प्रर्वद्धन गर्नको लागि सक्दो सहयोग गर्ने बताउनु भएको छ । होटेल व्यवसायी संघ सुर्खेतको तेस्रो वार्षिक साधारण सभालाई सुर्खेतको वीरेन्द्रनगरमा सम्वोधन गदै उहाँले पर्यटकिय स्थलले भरीपूर्ण कर्णालीमा स्तरीय होटेल वनाउनु पर्नेमा बताउनु भयो । स्तरीय होटेल …

६ नम्वर प्रदेशको पर्यटन प्रर्वद्धनको लागि स्तरीय होटेल निर्माणमा पहल गर्छु — अध्यक्ष भुजेल

सुर्खेत, १४ पुष । होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष अमृत भुजेलले प्रदेश ६ को पर्यटनलाई प्रर्वद्धन गर्न स्तरीय होटेल निर्माणको लागि पहल गर्ने बताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा उहाँले अनेकै पर्यटकिय सम्भावनाले भरिपूर्ण यस प्रदेशमा स्तरीय होटेल नभएकै कारण पर्यटन प्रर्वद्धन हुन नसकेकोले स्तरीय होटेल निर्माणमा …

प्रदेश नं ६ काे समृद्धिकाे अाधार नै पर्यटन

सुर्खेत, १ असोज । नेकपा एमाले केन्द्रीय पर्यटन विभाग प्रमुख सुर्य थापाले प्रदेश नंम्बर ६ पर्यटनका दृष्टिकोणले अन्य प्रदेश भन्दा निकै धनी भएको वताएका छन । उनले यस प्रदेशमा रहेका पर्यटकिय स्थलहरुको प्रबद्धन गर्न सके प्रदेशले आर्थिक समृद्धिमा छिटै फड्को मार्ने उल्लेख गरे । सुर्खेतमा भएको प्रदेश नंम्बर ६ को …

धर्तीकी अप्सरा रारा, पर्यटकको पर्खाइमा

मुगु, १९ साउन । रारा ताल हेरेर फर्किनेहरु भन्छन बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको अनुभुति हुने गर्छ । राराको सफा पानीमा स्नो ट्राउट माछादेखि हाँस, जलेवा, र्कयाङकुरुङजस्ता चराहरू जलक्रिडामा मस्त हुन्छन । नेपालगन्ज र सुर्खेतबाट करिब आधा घन्टाको हवाई यात्रामा ताल्चा विमानस्थल उत्रिएपछि २ …

कडा आन्दोलन गर्ने

     सुर्खेत १४, असार । काँक्रेविहार ऐतिहासिक तथा पुरातात्विक संरक्षण समिति सुर्खेतले संरक्षित वन काँक्रेविहार भित्र कुनै पनि धार्मिक संरचना नवनाउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालय सुर्खेतका ज्ञापन पत्र वुझाउदै समितिले काँक्रेविहारभित्र बुद्धको मुर्ति, चैत्य, शिव मन्दिर, गरुद्धार, चर्चा, कवरस्थान जस्ता भौतिक संरचना निर्माणमा …

लुम्बिनी–सुर्खेत सिधा हवाइ सेवा

सुर्खेत, २६ जेठ । सुर्खेतको काँक्रेविहारलाई गौतम बुद्धको जन्मस्थल लुम्विनीसगँ जोड्न लुम्विनी–सुर्खेत सिधा हवाइ सेवा संचालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन । काँक्रेविहारलाई लुम्बिनीपछिको दोस्रो बौद्ध गन्तब्य स्थलको रुपमा विकास गर्न सिधा हवाई सेवा आवश्यक रहेको उनीहरुको भनाई छ । लुम्विनी प्रेस क्लव भैरहवाले वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीले काँक्रेविहारलाई बौद्ध …

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु, ३२ वटा कार्यपत्र प्रस्तुत हुने

  अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा सुरु भएको छ । गौतम बुद्धको जन्मस्थल र बौद्ध दर्शनको सुरुवात दुवै नेपालबाट भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिने उद्धेश्य सहित सरकारले दुई दिने सम्मेलनको आयोजना गरेको हो । राजधानीस्थित सोल्टी होटलमा एक बिशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभयो ।सम्मेलनमा अहिले बिभिन्न मुलुकका प्रतिनिधिहरुले …

२५ मुलुकका बौद्ध अनुयायी नेपालमा

‘लुम्बिनी: नेपाल भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ थिममा बिहीबारदेखी काठमाडौंमा हुन लागेको दुईदिने अन्तराष्ट्रिय बौद्ध गोष्ठीमा भाग लिन नेपालसहित २५ मुलुकका धर्मगुरु, भिक्षु, भुक्षुणी, ज्ञाता र सरकारी प्रतिनिधि राजधानी आइपुगेका छन् । २५६० औं बुद्ध जयन्ती समारोह तथा अन्तराष्ट्रिय बौद्ध गोष्ठी कार्यसमितिका अध्यक्ष पर्यटन मन्त्री आनन्द प्रसाद …