दही खोलामा बाढी

दैलेख पिपलकोट–४ स्थित कर्णाली राजमार्गमा कालिकोट र दैलेखको सिमानामा पर्ने दही खोलामा बर्षाको कारण आएको बाढीले ३५ वर्षीया गिता थापामगर घरभित्रै पुरिएर बेपत्ता हुनुभएको छ भने १३ घर पुरिएर क्षति पुगेको प्रहरीले जनाएको छ।

पिपलबोट ४ बस्नेहरु गोकर्ण रावत, कलम गाहामगर, गिता थापामगर, पिपलबोट–५ बस्ने कमल थापा तथा कालीकोट भर्ता–६ बस्नेहरु लालबहादुर कार्की, कमल थापा, मानबहादुर बिष्ट, जमालसिंह सुनार, दत्तबहादुर रावत गरी जम्मा ९ जनाको घर बाढीको ढुंगा बालुवाले पुरिएको छ।
यस्तै बाढीमा नेपालगंजबाट सामान लिई जुम्ला जाँदै दैलेख पिपलकोट–४ स्थित कर्णाली राजमार्गमा कालिकोट र दैलेखको सिमानामा पर्ने दही खोलामा बर्षाको कारण आएको बाढीले ३५ वर्षीया गिता थापामगर घरभित्रै पुरिएर बेपत्ता हुनुभएको छ भने १३ घर पुरिएर क्षति पुगेको प्रहरीले जनाएको छ।

पिपलबोट ४ बस्नेहरु गोकर्ण रावत, कलम गाहामगर, गिता थापामगर, पिपलबोट–५ बस्ने कमल थापा तथा कालीकोट भर्ता–६ बस्नेहरु लालबहादुर कार्की, कमल थापा, मानबहादुर बिष्ट, जमालसिंह सुनार, दत्तबहादुर रावत गरी जम्मा ९ जनाको घर बाढीको ढुंगा बालुवाले पुरिएको छ।
यस्तै बाढीमा नेपालगंजबाट सामान लिई जुम्ला जाँदै गरेको दैलेख पिपलकोट–४ स्थित कर्णाली राजमार्गमा कालिकोट र दैलेखको सिमानामा पर्ने दही खोलामा बर्षाको कारण आएको बाढीले ३५ वर्षीया गिता थापामगर घरभित्रै पुरिएर बेपत्ता हुनुभएको छ भने १३ घर पुरिएर क्षति पुगेको प्रहरीले जनाएको छ।

पिपलबोट ४ बस्नेहरु गोकर्ण रावत, कलम गाहामगर, गिता थापामगर, पिपलबोट–५ बस्ने कमल थापा तथा कालीकोट भर्ता–६ बस्नेहरु लालबहादुर कार्की, कमल थापा, मानबहादुर बिष्ट, जमालसिंह सुनार, दत्तबहादुर रावत गरी जम्मा ९ जनाको घर बाढीको ढुंगा बालुवाले पुरिएको छ।
यस्तै बाढीमा नेपालगंजबाट सामान लिई जुम्ला जाँदै गरेको से.१ त ४२३३ नम्बरको ट्याक्टरको ट्रली बाढीले बगाएको छ।
बाढीले बिभिन्न स्थानमा ५०÷६० ठाउँमा पहिरो गई कर्णाली राजमार्गको ३.५ कि.मि. सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयहरु दैलेख तथा कालीकोट, प्रहरी चौकी राकम दैलेख, नेपाली सेना र प्रमुख जिल्ला अधिकारी समेतको टोली घटनास्थलमा खटी गएर उद्धार तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ।
से.१ त ४२३३ नम्बरको ट्याक्टरको ट्रली बाढीले बगाएको छ।
बाढीले बिभिन्न स्थानमा ५०÷६० ठाउँमा पहिरो गई कर्णाली राजमार्गको ३.५ कि.मि. सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयहरु दैलेख तथा कालीकोट, प्रहरी चौकी राकम दैलेख, नेपाली सेना र प्रमुख जिल्ला अधिकारी समेतको टोली घटनास्थलमा खटी गएर उद्धार तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ।
गरेको से.१ त ४२३३ नम्बरको ट्याक्टरको ट्रली बाढीले बगाएको छ।
बाढीले बिभिन्न स्थानमा ५०÷६० ठाउँमा पहिरो गई कर्णाली राजमार्गको ३.५ कि.मि. सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयहरु दैलेख तथा कालीकोट, प्रहरी चौकी राकम दैलेख, नेपाली सेना र प्रमुख जिल्ला अधिकारी समेतको टोली घटनास्थलमा खटी गएर उद्धार तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ।

प्रकाशित मितिः २ जेष्ठ २०७३, आईतवार ०७:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *