मप विश्वविद्यालयको बीबीएस छौठौ सेमेष्टरको नजिता आयो

Result 1सुर्खेत १५, असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको व्यवस्थापन संकाय अन्तर्गत छौठौ सेमेस्टरको नजिता आएको छ ।
२०७२ फागनु महिनामा भएको बीबीएस छैठौ सेमेष्टरको नजिता आज आएको हो ।
परीक्षामा नियमित तर्फ १ सय ६१ जना विद्यार्थी उत्तीर्ण भएको दिलीप भटटराईले बताए ।
परीक्षाको नतिजा मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेतको वेबसाइट www.mwu.edu.np  मा पनि हेर्न सकिने उनले वताए ।Result 2तस्वीर दिलीप भट्टराई ।

प्रकाशित मितिः १५ असार २०७३, बुधबार १२:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *