कानुनका विद्यार्थीको चेपाङ्ग वालवालिकालाई सहयोग

14171867_149820575461026_1430547126_nसुर्खेत, १२ भदौ ।
नेपाल ल क्याम्पसका विद्यार्थीहरुले आफनो खाजा खर्च बचाएर चेपाङ्ग वालवालिकाहरुलाई एक लाख सहयोग गरेका छन ।
14111661_149820352127715_1014477198_nएलएलवी २०७० ब्याचका बिद्यार्थी खाजा खर्च वचाएर र स्मारिका किताव विक्री गरेर संकलन गरेको रकमवाट चितवनको पिप्लेका चेपाङ्ग वालवालिकालाई सहयोग गरेका हुन ।
14111861_149820372127713_1321499555_nवालवालिकालाई स्टेस्नरी समानहरु, स्कलु व्याग, र खेलकुदका सामान प्रदान गरिएको विशाल थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः १२ भाद्र २०७३, आईतवार ११:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *