सुर्खेतमा बसदुर्घटनाः ३६ जना घाइतेः ४ जनाको अवस्था गम्भिर

120824सुर्खेत २७ -सुर्खेतको लेखगाँउबाट बीरेन्द्रनगर आउँदै गरेको ना ४ ख ५५६९ नम्बरको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत कपासेब्यारेक नजीक बस अनियन्त्रित भई सडक बाट ११ मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ।
घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।
20160811_120813-1घाइहरुको क्षेत्रिय अस्पताल कालागाउँ र स्थानिय माया नर्सिह होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यकलय सुर्खेतका डिसपी बहाँदुरजंग मल्लले बताउनु भयो ।

प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०७:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *