मतदाताको मन जित्दै बेदराज सिह फोटो फिचर

जाजरकोट, ३० कार्तिक ।
जाजरकोटमा काँग्रेसको तर्फवाट प्रदेश सभाका उम्मेदवार वेदराज सिहले आफनो चुनावी अअिभयान तिव्र पार्नु भएको छ । जाजरकोट प्रदेश सभा क बाट चुनाव लडनु भएका उहाले घरदैलोमै गएर मतदाताहरुलाई भेटदै आउनु भएको छ । जाजरकोटका सवै गाउँ वस्तीहरुमा पुगेर उहाँले समृद्ध जाजरकोट निर्माणको लागि साथ दिन मतदाताहरुलाई आग्रह गदै आउनु भएको छ । जाजरकोटका लोकप्रिय युवा नेता सिहले जाजरकोटवासीको सेवाको लागि राजनीतिमा लागेको उल्लेख गर्नुभयो ।सिहको चुनावी अभियानका तस्विर हेर्नुहोस् 

प्रकाशित मितिः ३० कार्तिक २०७४, बिहीबार २०:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *