जाजरकोटमा समानुपातितर्फ काँग्रेस पहिलो

जाजरकोट, २६ मंसिर ।
जाजरकोटको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मतगणनासँगै समानुपातिकतर्फ नेपाली काँग्रेस पहिलो भएको छ ।  बाम गठवन्धन गरेपछि प्रत्यक्ष तर्फ प्रतिनिधी सभा र प्रदेश सभाको एउटा क्षेत्र जितेको माओवादी तेस्रो भएको छ भने प्रदेश सभाको एउटा क्षेत्र जितेको एमाले दोस्रो भएको छ ।

प्रतिनिधि सभा तर्फ
जम्मा मतदाता संख्या -८३,९३७
जम्मा खसेको मत- ६०,८९७
कुल सदर मत – ५३,६९५
बदर मत – ७,२०२
नेपाली कांग्रेस – २०,४८६
ने.क.पा एमाले – १७,६७१
माओवादी – १३,५७१
प्रदेश सभा तर्फ (क ) कुल मतदाता -४५,४७२
जम्मा खसेको -३२,६०६
सदर मत -२७,०१४
बदर मत -५,५९२
नेपाली कांग्रेस – ९,६५५
नेकपा एमाले – ७,७९१
माओवादी – ८,३०९
प्रदेश सभा तर्फ (ख) कुल मतदाता – ३८,४६५
जम्मा खसेको -२८,२९१
सदर मत -२३,२७०
बदर मत – ५,०२१
नेपाली कांग्रेस -८,५३१
नेकपा एमाले -९,६६६
माओवादी – ४,५८७

प्रकाशित मितिः २६ मंसिर २०७४, मंगलवार १९:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *