भीरबाट लडेर वलीको मृत्यु

बद्री पन्त
जाजरकोट १२, मंसिर
जाजरकोटको नलगाड नगरपालिका ४ स्यालपाटाका ७१ बर्षिय शान्तबहादुर ओलीको सिलाज स्थित बागखोरको भीरबाट लडेर मृत्यु भएको छ । घरका अन्य सदस्य सहित घर छाउने कयाँर काट्न गएका ओली बाँगखोरको भीरबाट झन्डै ७ सय मिटर तल दारफाका खोलामा खसेका ओलीको घटना स्थलमै मृत्यु भएको स्थानीय ललित रावलले बताउनु भएको छ । जिल्लामा पछिल्लो समय भीरबाट लडेर ज्यान गुमाउनेहरुको सख्या बढ्दै गएको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः १२ मंसिर २०७६, बिहीबार १६:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *