रुखबाट लडेर मृत्यु

बद्री पन्त
जाजरकोट ६, फागुन
जाजरकोटको बारेकोट गाउँपालिका ८ बण्डालामा रुखबाट लडेर स्थानीय ५३ वर्षीया कालिबहादुर बोहराको मृत्यु छ । घर नजिकै रुखमा राखेको खोयाघाँस झार्दै गर्दा खसेर गम्भीर घाइते भएका बोहराको उपचारको लागि स्वास्थ्य केन्द्र सेपुखोला लैजादै गर्दा बाटोमै ज्यान गएको वडा अध्यक्ष लालभक्त सिंहले बताउनु भएको छ ।

प्रकाशित मितिः ६ फाल्गुन २०७६, मंगलवार ०९:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *